सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त डा. तुलाधर

 कार्तिक १५, २०७९

काठमाडौं, कात्तिक १५ : निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन…

गठबन्धन दलबीच नै चुनावी प्रतिस्पर्धा

 कार्तिक १५, २०७९

सुर्खेत, कात्तिक १५ : मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबीच गठबन्धन भए पनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना…

निर्वाचनमा प्रयोग गर्न भारतले दियो दुई सय गाडी उपहार

 कार्तिक १५, २०७९

काठमाडौं, कात्तिक १५ : काठमाडौंस्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई दुई सय वटा सवारी साधन उपहार दिएको छ । भारतीय दूतावासका अनुसार मङ्गलबार भारतीय…

रुपन्देही १ मा विश्वकर्मा र भुषालबीच प्रतिस्पर्धा

 कार्तिक १५, २०७९

सिद्धार्थनगर, कात्तिक १५ : रुपन्देहीको निर्वाचन क्षेत्र १ यतिबेला सबैको चासोको केन्द्र बनेको छ । भर्खरै मात्र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्मा…

‘सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैन’

 कार्तिक १५, २०७९

काठमाडौं, कात्तिक १५ : निर्वाचन आयोगले सरकारी सम्पत्तीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका…

सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न

 कार्तिक १५, २०७९

काठमाडौं, कात्तिक १५ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न भएको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला,…

सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस सुरु

 कार्तिक १५, २०७९

काठमाडौं, कात्तिक १५ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार…

डा. तोसिमा कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

 कार्तिक १५, २०७९

काठमाडौं, कात्तिक १५ : उम्मेदवारी खारेजीविरुद्ध डा. तोसिमा कार्कीले दिएको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । निर्वाचन आयोगले डा. कार्कीको उम्मेदवारी खारेज गरिदिएपछि उक्त निर्णयविरुद्ध सोमबार…

पर्यटकलाई आकर्षित गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता हुने

 कार्तिक १५, २०७९

म्याग्दी, कात्तिक १५ : म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न…

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई घाइते

 कार्तिक १५, २०७९

कावासोती, कात्तिक १५ : पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । दुई जना नदीमा डुबेर घाइते भएका छन् । वनभोज खाएर फर्किँदै गरेका…