US Ambassador calls on CoAS Sharma

 कार्तिक १५, २०७९

Kathmandu, Nov 1 : US Ambassador to Nepal Dean Richard Thompson paid a courtesy call on Chief of Army Staff Prabhuram Sharma. In the meeting held at Nepal Army headquarters,…

रूसी अन्न, मल निर्यातका अवरोध हटाउन चीनको आग्रह

 कार्तिक १५, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १५ : चीनले रूसी अन्न र मल निर्यातका अवरोध हटाउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषद्मा…

नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

 कार्तिक १५, २०७९

ओस्लो, कात्तिक १५ : पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटना ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मध्य…

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउनमा सार्क बाहिरका देशका दुई हजार आठ सय…

आचारसंहिता उल्लङ्घनविरुद्ध एकै दिन नौ स्पष्टीकरण

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका आधारमा आज एकै दिन नौ वटा स्पष्टीकरण…

एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पु¥याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८…

प्रधानसेनापति र अमेरिकी राजदूतको भेट

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई पक्षीय हित तथा पारस्परिक…

एमाले घोषणापत्र : पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै…

निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता सबैले पालना गरौँ : आयुक्त डा तुलाधर

 कार्तिक १५, २०७९

सुर्खेतरभेरीगङ्गा, कात्तिक १५ : निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उहाँले आयोगले जारी गरेको आचारसंहिता…

नेप्सेमा उच्च अङ्कको वृद्धि

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर…