नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित

 कार्तिक १५, २०७९

महेन्द्रनगर, कात्तिक १५ : जिल्ला खेलकुद समिति कञ्चनपुरले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता कञ्चनपुरका खेलाडीलाई सम्मानित गरेको छ । पदक विजेता ५७ खेलाडीलाई आज सम्मानित गरिएको…

दैनिक जीवनमा गीता विषयक विचार गोष्ठी हुने

 कार्तिक १५, २०७९

दोधारा चाँदनी, कात्तिक १५ : रिडर्स क्लब कञ्चनपुरको आयोजनामा दैनिक जीवनमा गीताको महत्त्व विषयक गोष्ठी आयोजना हुने भएको छ । यही कात्तिक १९ गते भीमदत्त नगरपालिकाको सभाकक्षमा हुने उक्त गोष्ठीमा…

पाँच दलीय गठबन्धन आवश्यकता हो : डा महत

 कार्तिक १५, २०७९

लेखनाथ, कात्तिक १५ : नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताउनुभएको छ । खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति गण्डकी…

EC seeks nine clarifications against code of conduct violation in a day

 कार्तिक १५, २०७९

Kathmandu, Nov 1 : The Election Commission (EC) has sought nine clarifications in a day acting on the complaints related to violation of code of conduct issued for upcoming federal…

धादिङका उत्कृष्ट कृषक सम्मानित

 कार्तिक १५, २०७९

मलेखु, कात्तिक १५ : बयालिसौँ विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन कृषक पुरस्कृत भएका छन् । उत्कृष्ट छानिएका थाक्रेका रामबहादुर सुवेदी, त्रिपुरासुन्दरीका नविन सिंखडा र भक्तबहादुर…

एमाले निर्वाचन घोषणापत्र : पाँच वर्षभित्र नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताउनुभएको छ । प्रतिनिधिसभा…

सामाजिक सङ्घसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाउँछौँ : मुख्यमन्त्री पोख्रेल

 कार्तिक १५, २०७९

दमौली, कात्तिक १५ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सामाजिक सङ्घसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाइने बताउनुभएको छ । रोटरी क्लब अफ दमौलीको आयोजना र ताइवनका चिकित्सकको सहयोगमा दमौलीमा आजदेखि…

पाल्पामा चिच्याएर वर माग्ने मेला लाग्दै

 कार्तिक १५, २०७९

रामपुर (पाल्पा), कात्तिक १५ : मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ ।…

मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने

 कार्तिक १५, २०७९

नुवाकोट, कात्तिक १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । यही कात्तिक १८…

मिथिलामा छठको ‘सनेस’ को चटारो

 कार्तिक १५, २०७९

महोत्तरी, कात्तिक १५ : छठ पर्व सकिएसँगै मिथिलाका आम गृहिणीलाई अब ‘सनेस’ (कोसेली) को चटारो छ । पर्वको ‘सनेस’ छोरीचेली (छोरी, दिदीबहिनी र फुपु) इष्टमित्र, मितरमितिनी र नजिकका आफन्तलाई पठाउने…