देशभर मौसम सफा रहने
काठमाडौं, कात्तिक १६ : देशभर मौसम बुधबार (आज) सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया…
पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान
लेखनाथ, कात्तिक १५ : पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हँुदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ । भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता…
प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी
काठमाडौँ, कात्तिक १५ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले बागमती…
कार्कीको उम्मेदवारी खारेज नगर्न आदेश
काठमाडौँ, कात्तिक १५ : सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिक आदेश गरेको छ । न्यायाधीश डा कुमार…
एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित
कास्की, कात्तिक १५ : नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ(क्यान–११) ले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँगको मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धामा जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट…
पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना
काठमाडौँ, कात्तिक १५ : नेकपा (एमाले) ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी घोषणापत्र ल्याएको छ । आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणपत्र आज सार्वजनिक गर्दै…
चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु
तनहुँ, कात्तिक १५ : तनहुँमा चितुवाको आक्रमणबाट आज साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो…
ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह
गण्डकी, कात्तिक १५ : पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार…
बेलबारी अन्तर्राष्ट्रिय फुटबल : उद्घाटन खेलमा झापा विजयी
सुन्दरहरैँचा , कात्तिक १५ : पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाले विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी सुरूआत गरेको छ । मोरङको बेलबारी–११…
बागलुङको काठेखोला गाउँपालिका–३ मा रहेको रमणीय धम्जा गाउँ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ मा रहेको रमणीय धम्जा गाउँ । धम्जा गाउँमा घरबास पर्यटन फस्टाउँदो छ ।
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






