पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

 कार्तिक १६, २०७९

मङ्गलबारे, कात्तिक १६ : पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण…

दाङमा चुनावी कार्यक्रममा व्यस्त उम्मेदवार

 कार्तिक १६, २०७९

देउखुरी, कात्तिक १६ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले घरदैलो र चुनावी कार्यक्रममा व्यस्त भएका छन् । प्रतिनिधिसभा सदस्य…

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : अध्यक्ष दाहाल

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष…

सम्पदाको डिजिटल प्रोफाइल तयार गर्छु : उर्जामन्त्री

 कार्तिक १६, २०७९

काठमाडौं, कात्तिक १६ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाको डिजिटल प्रोफाइल तयार गर्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका…

घिसिङद्वारा मुगु वितरण केन्द्रकाे अनुगमन

 कार्तिक १६, २०७९

मुगु, कात्तिक १६ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा गमगाढ वितरण केन्द्रको अनुगमन गर्नुभएको छ । असोज तेस्रो हप्ता परेको अविरल वर्षाका…

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

 कार्तिक १६, २०७९

रुपन्देही, कात्तिक १६: गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन…

Use of government vehicle by federal and federal ministers barred in election campaign

 कार्तिक १६, २०७९

Kathmandu, Nov 2 : The Election Commission of Nepal has prohibited the use of government vehicles by federal or provincial ministers and the office-bearers of the local units in the…

Alliance for the cause of Constitution: Shekhar Koirala

 कार्तिक १६, २०७९

Biratnagar, Nov 2 : Nepali Congress (NC) central member and candidate for the House of Representatives election from Morang constituency-6, Dr Shekhar Koirala, has said the ruling parties' alliance should…

अरब लिगको सम्मेलन अल्जेरियामा सुरु

 कार्तिक १६, २०७९

अल्जियर्स कात्तिक १६ : अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मङ्गलबार साँझदेखि सुरु भएको छ । यो अरब लिगको ३१ औँ शिखर सम्मेलन भएको बताइएको छ । यस सम्मेलनका मुख्य…

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

 कार्तिक १६, २०७९

काबुल, कात्तिक १६ : अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ । विस्फोट…