प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

 कार्तिक २७, २०७९

बाली, इन्डोनेसिया, कात्तिक २७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिनु हुनेभएको छ । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस…

रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छः टर्कीस् राष्ट्रपति

 कार्तिक २७, २०७९

अंकारा , कात्तिक २७ : टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डोगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिनुभएको छ । उहाँले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै…

बागलुङका ८५ वटै वडामा मतदाता शिक्षा तीव्र

 कार्तिक २७, २०७९

ढोरपाटन, कात्तिक २७ : गत स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदातालाई मतदाता शिक्षा नदिँदा बागलुङमा ठूलो सङ्ख्यामा मत बदर भयो । यसपाली भने आयोगले स्थानीय तहसँग सहकार्य गरेर मतदाता शिक्षा…

चुच्चे नक्शाको चर्चाले चुनावी सभा तताउँदै

 कार्तिक २७, २०७९

सुदूरपश्चिम, कात्तिक २७ : ‘चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आउनुभएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे…

निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी मङ्सिर ४ गतेको निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन…

सुक्खा बन्दरगाहदेखि सिँचाइसम्म चुनावी नारा

 कार्तिक २७, २०७९

महेन्द्रनगरदोधारा चाँदनी, कात्तिक २७ : कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा सत्ता–गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट उम्मेदवार ले प्रस्तावित दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय चुनावी ‘एजेण्डा’ बनाइरहेका…

परम्परागत ‘बगनासे साँचो’ लोप हुने अवस्थामा

 कार्तिक २७, २०७९

तानसेन (पाल्पा), कात्तिक २७ : बगनासकाली ९ चापपानीका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो (ताल्चा) बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८/१० घर परिवारले लामो समयदेखि साँचो बनाउँदै…

मोरङ-१ मा लिम्बू र खतिवडाबीच तेस्रो पटक प्रतिस्पर्धा

 कार्तिक २७, २०७९

बेलबारी (मोरङ), कात्तिक २७ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू…

वर्षा र हिमपातको सम्भावना

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : पश्चिमी वायुको असरले अबको दुई-तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी…

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्ड लाइ…

लोकप्रिय