पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

 कार्तिक २७, २०७९

बेदकोट, कात्तिक २७ : प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २…

सङ्कटापन्न बगाले बगेडी चरा संरक्षणमा चिन्ता व्यक्त

 कार्तिक २७, २०७९

लेखनाथ, कात्तिक २७ : पर्यावरण र जैविक विविधतामा महत्त्व राख्ने सङ्कटापन्न बगाले बगेडी चरा संरक्षणमा स्थानीय तहअन्तर्गतका सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् । पोखरा पन्छी समाजको संयोजकत्वमा आइतबार पोखराको…

‘बैंकको ब्याजदर एकल अङ्कमा हुनुपर्छ’

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरू अचाक्ली ब्याजदर बढाएको…

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको…

दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाइते

 कार्तिक २७, २०७९

खलङ्गा, कात्तिक २७ : दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा ९एमाले०का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते…

निर्वाचनमा खटिने मतदान एवं सहायक अधिकृतलाई तालिम

 कार्तिक २७, २०७९

डुम्रे, कात्तिक २७ : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार गरी दुई दिन तालिम प्रदान…

लोकतान्त्रिक–वाम गठबन्धन स्याङ्जाद्वारा सामूहिक प्रतिबद्धता

 कार्तिक २७, २०७९

वालिङ, कात्तिक २७ : आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक–वाम गठबन्धन स्याङ्जाले सामूहिक प्रतिबद्धता जनाएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),…

भूकम्पका कारण एकको मृत्यु, पालिकाद्वारा राहत

 कार्तिक २७, २०७९

बैतडी, कात्तिक २७ : गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् । हरिको…

देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्छ : अध्यक्ष ओली

 कार्तिक २७, २०७९

दैलेख, कात्तिक २७ : नेकपा (एमाले) का अध्यक्ष ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताउनुभएको छ । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उहाँले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले…

दल तथा उम्मेदवारलाई निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न ध्यानाकर्षण

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्नरगराउन सम्बन्धित पक्षलाई पुनःध्यानाकर्षण गराएको छ ।…

लोकप्रिय