अफगानिस्तानका महिलालाई सार्वजनिक पार्क प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनुपर्छ : अधिकारवादी समूह

 कार्तिक २७, २०७९

काबुल, कात्तिक २७ : लण्डनस्थित एम्नेस्टी इन्टरनेसनलले काबुलका सार्वजनिक पार्कमा महिलालाई जान रोक्ने तालिबानको पछिल्लो निर्णय फिर्ता लिन आग्रह गरेको छ । तालिबानले काबुलका सार्वजनिक पार्कहरूमा महिलाहरूलाई प्रतिबन्ध लगाउनु देशमा…

क्रस–च्यानल पार गरी बेलायत प्रवेश गर्नेको सङ्ख्या ४० हजारभन्दा बढी

 कार्तिक २७, २०७९

लण्डन, कात्तिक २७ : सन् २०२२ को मध्य नोभेम्बरसम्म ४० हजारभन्दा बढी आप्रवासीले च्यानल पार गरी बेलायत प्रवेश गरेको बेलायत सरकारले आइतबार जनाएको छ । यस वर्ष प्रवेश गर्ने कूल…

ललितपुर–१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा

 कार्तिक २७, २०७९

पाटन, कात्तिक २७ : प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर राणा र नवराज सिलवालसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न दलबाट ११ र १० जना…

निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव कर्णालीमा

 कार्तिक २७, २०७९

कर्णाली, कात्तिक २७ : कर्णाली प्रदेशको निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव शङ्करदास बैरागी नेतृत्वको उच्च अधिकारीहरुको आज टोली कर्णालीमा पुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुुझ्न मुख्य…

मनाइयो ‘भुस पोल्ने पर्व’

 कार्तिक २७, २०७९

बागलुङ, कात्तिक २७ : ताराखोलाका रैथाने मगरले ‘भुस पोल्ने पर्व’ मनाएका छन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् । २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार…

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन निर्देशन

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन…

सुकुम्वासीको समस्या समाधान गर्छौँ : पूर्वमन्त्री प्रधान

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ :नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताउनुभएको छ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं…

व्यावसायिक भइरहेका छन् रङ्गमञ्चपुस्ता

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन अभिनयमा गरिएको मेहनतको चर्चा हुन्छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन् । डिजिटल प्लेटफर्महरूको लोकप्रियता…

आसन्न निर्वाचन : मकवानपुर क्षेत्र नं २ मा दुई पक्षीय प्रतिस्पर्धा

 कार्तिक २७, २०७९

मकवानपुर, कात्तिक २७ : प्रतिनिधिसभा र प्रदेशसभासदस्य निर्वाचनको प्रचारप्रसारका लागि पाँच दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले),…

उच्च मनोबलका साथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालको निर्देशन

 कार्तिक २७, २०७९

काठमाडौँ, कात्तिक २७ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ…

लोकप्रिय