भोट माग्दै मतदाता शिक्षा दिँदै उम्मेदवार
भरतपुर, कात्तिक २८ : चितवन क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्यका एक उम्मेदवारले आइतबार खैरहनी नगरपालिका–३ मा आयोजित कोणसभामा मतदातालाई भोट हाल्ने तरिकाबारे सिकाउँदै हुनुहुन्थ्यो । उहाँले आफूलाई मत…
मल र बीउ उपलब्ध गराउनेलाई भोट : मर्चवारवासी
भैरहवा, कात्तिक २८ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन्…
कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन
सुर्खेत-भेरीगङ्गा, कात्तिक २८ : आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ…
नवलपरासीपूर्वमा यस्तो छ निर्वाचनको तयारी
मध्यबिन्दु (नवलपरासीपूर्व), कात्तिक २८ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय…
सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु
म्याग्दी, कात्तिक २८ : म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ ।…
सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा
कावासोती, कात्तिक २८ : आसन्न चुनावमा पूर्वी नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले)का…
हाते ट्र्याक्टरले गोरु विस्थापित
बझाङ छान्ना, कात्तिक २८ : खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उहाँले हलो नसमात्ने अडान नै लिनुभएको छ । गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा…
योग तथा संस्कारले ल्याएको परिवर्तन
भजनी, कात्तिक २८ : कैलालीको टीकापुर नगरपालिका–१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत हुनुहुन्छ । निर्धारित समयमा विद्यालय पुग्ने र छुटी भएपछि घर फर्कने उहाँको…
सुकुम्बासी समस्या समाधान गर्न माग
मोरङ, कात्तिक २८ : आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका…
‘भूकम्पीय जोखिमबाट बच्न पूर्वतयारी, हामी सबैको जिम्मेवारी’
कर्णाली, कात्तिक २८ : कर्णाली प्रदेश सरकारले भवन संहिताबिना बनेका घर तथा भवन भूकम्प प्रतिरोधी नभएकोे जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले भन्नुभयो,…






