पाल्पा क्षेत्र नं २ मा पूर्वसहकर्मी बीच कडा प्रतिस्पर्धा
रामपुर (पाल्पा), मङ्सिर १ : चुनावको सरगर्मी तातेका बेला पाल्पाको क्षेत्र नं २ मा यस पटकको निर्वाचनमा मतदाताको ध्यान तानिएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं २…
तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना
काठमाडौँ, मङ्सिर १ : आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी…
प्रतिगमनलाई पराजित गर्ने अवसर आएको छ : अध्यक्ष दाहाल
काठमाडौँ, मङ्सिर १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रुपमा यही मङ्सिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गर्नुभएको…
सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री
रुपन्देही, मङ्सिर १ : गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा राससलाई दिनुभएको अन्तवार्तामा उहाँले भन्नुभयो, “सुरक्षाको…
निर्वाचन तयारी पूरा : निर्वाचन आयोग
काठमाडौँ, मङ्सिर १ : यही मङ्सिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका…
नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ, मङ्सिर १ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल…
चिनियाँ राष्ट्रपति थाइल्याण्ड भ्रमणमा
ब्याङकक, मङ्सिर १ : चीनका राष्ट्रपति सी चिनफिङ चिनियाँ राष्ट्राध्यक्षको रूपमा पहिलोपटक थाइल्याण्ड भ्रमणमा आउनुभएको छ । पर्सी शनिबारसम्म यहाँ हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा भागलिने सिलसिलामा उहाँ थाइल्याण्ड…
गठबन्धन चुनावसम्म मात्र होइन : प्रधानमन्त्री देउवा
अछाम, मङ्सिर १ : प्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भन्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई…
जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै
काठमाडौँ, मङ्सिर १ : मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ । उहाँ निर्वाचन…
Wild elephant found dead in Jhapa
Jhapa, Nov 17 : A wild elephant was found dead at Kachanakawal in Jhapa district. The adult male elephant was recovered from a banana farm at Kachanakawal Rural Municipality-1, around…






