‘एशिया–प्रशान्त क्षेत्र नयाँ शीतयुद्धको विपक्षमा छ’

 मंसिर ०१, २०७९

ब्याङकक, मङ्सिर १ : चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार एशिया–प्रशान्त क्षेत्र कसैको घरपछाडिको आँगन नभएको बताउँदै यो क्षेत्र ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा जोड दिनुभएको छ । एशिया–प्रशान्त आर्थिक…

श्रीलङ्काका राष्ट्रपतिद्वारा निर्यात बढाउन सिंगापुरसँगको स्वतन्त्र व्यापार सम्झौता तत्काल कार्यान्वयन गर्न आह्वान

 मंसिर ०१, २०७९

कोलम्बो, मङ्सिर १ : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निर्यात बढाउन श्रीलङ्का-सिङ्गापुर स्वतन्त्र व्यापार सम्झौता (एफटीए) तत्काल कार्यान्वयन गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ। यो कदम सिंगापुरका गैरआवासीय…

अफगान प्रहरीद्वारा लागुऔषध प्रयोगशाला नष्ट

 मंसिर ०१, २०७९

फिरोज कोह, मङ्सिर १ : अफगान सेनाले अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा लागुऔषध प्रयोगशालाहरू नष्ट गरेको प्रहरीले बिहीबार जनाएको छ । प्रान्तको दौलतयार जिल्लामा बुधबार लागुऔषध प्रशोधन गर्ने दुईवटा कारखाना र…

युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

 मंसिर ०१, २०७९

किएभ, मङ्सिर १ : रुसले युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । युक्रेनी…

Foreign Exchange Reserves up by 2.5 percent in last three months

 मंसिर ०१, २०७९

Kathmandu, Nov 17 : Foreign Exchange Reserves increased 2.5 percent to Rs 1246.22 billion in mid October 2022 from Rs 1215.80 billion in mid-July 2022, Nepal Rastra Bank (NRB) said…

‘निर्वाचनले लोकतन्त्रलाई सबल बनाउँछ’

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : लोकतन्त्रलाई सबल बनाउने वैधानिक माध्यम निर्वाचन भएकाले यसलाई उत्साहका रुपमा लिनपर्ने विभिन्न राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिनुभएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा…

जलवायु परिवर्तन र वातावरणका मुद्दामा शीर्ष दल एकै ठाउँमा

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : प्रमुख राजनीतिक दल जलवायु परिवर्तन र वातावरणका मुद्दामा एकै ठाउँमा देखिएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख दलले…

मधेसका मुद्दा सम्बोधन हुनुपर्छ : अध्यक्ष ठाकुर

 मंसिर ०१, २०७९

महोत्तरी, मङ्सिर १ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आपूmले निर्वाचनमा उठान गरेको बताउनुभएको छ । महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका…

EC plans to make public FPTP results within three days

 मंसिर ०१, २०७९

Kathmandu, Nov 17 : The Election Commission has planned to make public the result of first-past-the-post (FPTP) election to the House of Representatives and Provincial Assembly within three days. At…

समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ । समानुपातिक निर्वाचन…