निर्वाचनपछि पनि सरकारको नेतृत्व कांग्रेसले गर्छः नेका नेता सिंह
काठमाडौँ, मङ्सिर १ : काठमाडौँ क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व…
ल्याण्डफिल्ड निर्माणका विषयमा निर्णय भएको छैन : प्रमुख आचार्य
पोखरा, कात्तिक ३० : नागरिक उडड्यन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ बाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । विमानस्थलबाट बुध्द एयरले जनवरीदेखि भारतका विभिन्न गन्तव्यमा उडान गर्ने…
आयोगको मूल्याङ्नमा घटुवाप्रति आपत्ति
काठमाडौँ, मङ्सिर १ : जवाफदेहिता निगरानी समितिले राष्ट्रिय मानवअधिकार आयोगलाई अक्टोबरमा ‘क’ बाट पुनःमूल्याङ्न गरी ‘ख’ मा झार्न सिफारिस गरिएकोप्रति आपत्ति जनाएको छ । मानव अधिकार आयोगको अन्तर्राष्ट्रिय संस्था ग्लोबल…
सत्ता गठबन्धनको संयुक्त अपिलः राष्ट्रिय महोत्सवका साथ मतदानमा सहभागी हुनुहोस्
काठमाडौँ, मङ्सिर १ : संविधानको भावना अनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि देशव्यापी रुपमा सत्ता गठबन्धनमा आवद्ध उम्मेदवारलाई विजयी गराउन गठबन्धन आवद्ध प्रमुख चार पार्टीका अध्यक्षले आग्रह गर्नुभएको छ ।…
अर्जेन्टिना, इटाली र जर्मनी विजयी
काठमाडौं, मङ्सिर १ : कतार विश्वकप अघि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा बलिया देशले सफलता हात पारेका छन् । बुधबार राति भएको खेलमा अर्जेन्टिना, इटाली र जर्मनी विजयी भएका छन् । संयुक्त…
यो निर्वाचनले अग्रगमन र प्रतिगमनबीच जनमतसङ्ग्रह गर्नेछः अध्यक्ष प्रचण्ड
काठमाडौँ, मङ्सिर १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत सङ्ग्रहको रुपमा टिप्पणी गर्नुभएको…
निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रतर्फ
मनाङ, मङ्सिर १ : यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम…
हुप्सेकोटका पहिरो विस्थापितलाई जाडो कटाउने चिन्ता
मध्यविन्दु, (नवलपरासीपूर्व), मङ्सिर १ : हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरोपीडित घरपरिवारलाई राखिएको स्थानमा शुक्रबार बिहानसम्म पनि चुनावी रौनकले छुनसकेको छैन । गत वर्ष आएको पहिरामा परी विस्थापित भएका १८ घरपरिवार राखिएको…
राष्ट्रिय हित, स्वाधिनता रक्षा गर्न भोट माग्दैछुु : अध्यक्ष ओली
काठमाडौँ, मङ्सिर १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भाग्नुभएको छ । “म तपाईं र तपाईंको सन्तानको…
बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने
ढाका, मङ्सिर १ : बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ । कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र…






