सरकारी वित्त घाटा दुई खर्ब नौ अर्ब, विकास बजेट खर्च सुस्त
काठमाडौँ, ३ जेठ : चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारी वित्त घाटा चुलिँदै गएको छ । सरकारी खर्च तीव्र रूपमा बढे पनि आम्दानी सन्तोषजनक नहुँदा सरकारी वित्त घाटा दुई खर्ब नौ…
हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छ : वनमन्त्री
काठमाडौँ, ३ जेठ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका जनताले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यूनतम योगदान गरे पनि ठूलो असर भोग्न बाध्य भएको बताउनुभएको छ । आज…
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ, ३ जेठ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार दिउँसो बा ६० प १७९५ नंको मोटरसाइकललाई बाप्र–०३–००१ ख १२४७ नंको ट्रकले ठक्कर…
अमालकोटमा जुवा खेल्ने संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ
काठमाडौँ, ३ जेठ : प्रहरीले पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात…
युआईबीई अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सवमा नेपाल
साझाखबर, जेठ । मे १५ तारिख अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालय (युआईबीई) मा २१औं अन्तर्राष्ट्रिय युवा सांस्कृतिक महोत्सव विश्वविद्यालय प्राङ्गणमा भव्य रुपमा आयोजना गरियो । ७७ देशका १६० भन्दा बढी बुथहरू अनेकन गतिविधिले भरिएका थिए । युआईबीई अन्तर्राष्ट्रिय…
सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा
तम्घास (गुल्मी), ३ जेठ : गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन् । वडा नं १ सिरकोटको सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा लागेको हो । मकैलगायत बाली लगाउँदा लागत…
गाजामा इजरायली सेनाद्वारा हवाई आक्रमण र स्थलीय फौज तैनाथ
यरुशलेम, ३ जेठ : इजरायली सेनाले शुक्रबार गाजा क्षेत्रमा आफ्ना आक्रमणहरू अझ तीव्र बनाएको छ । यस अन्तर्गत हवाई बमबारी र थप स्थलगत सेनाहरू पनि पठाइएको जानकारी दिएको छ, जसको…
गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा
सोलुखुम्बु, ३ जेठ : नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुग्नुभएको छ । पर्यटकीय यामका…
‘लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर’
भिएन्तियान, ३ जेठ : लाओसमा बढ्दो मुद्रास्फीति (मूल्यवृद्धि) का कारण नागरिकहरूको जीवनस्तरमा गिरावट आएको र श्रम बजारमा ठूलो परिवर्तन देखिएको विश्व बैङ्कको सर्वेक्षणले देखाएको छ । नागरिकहरू स्व–रोजगारीतर्फ आकर्षित हुन…
यू–१६ क्रिकेट : सुदूरपश्चिम छनोटको तालिका सार्वजनिक
बैतडी, ३ जेठ : एसिसी मेन्स यू–१६ इस्ट जोन कप, २०२५ को सुदूरपपिश्चम छनोट बैतडीमा हुने भएको छ । प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुने…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






