आरोग्य पर्यटनः गन्तव्य नेपाल

 असार ०१, २०८२

एलपी भानु शर्मा साझा विचारः स्वस्थ जीवनको अवधारणा अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन,…

भारतमा हेलिकप्टर दुर्घटनामा बालकसहित सात जनाको मृत्यु

 असार ०१, २०८२

देहरादून (भारत), १ असार : भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । बिहीबार पश्चिमी भारतीय सहर अहमदाबादको आवासीय…

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

 असार ०१, २०८२

चन्द्रपुर (रौतहट), १ असार : चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल…

मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

 असार ०१, २०८२

फुङ्लिङ (ताप्लेजुङ), १ असार : मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला-४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका…

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

 असार ०१, २०८२

सिमकोट (हुम्ला), १ असार : सिमकोट गाउँपालिकालाई काठमाडौँस्थित भारतीय राजदूतावासले एम्बुलेन्स सहयोग गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो…

सुनको मूल्य निरन्तर बढ्दो

 असार ०१, २०८२

काठमाडौँ, १ असार : गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छभने चाँदीको…

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

 असार ०१, २०८२

भोजपुर, १ असार : भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् । यस क्षेत्र…

लुुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

 असार ०१, २०८२

म्याग्दी, १ असार : सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी…

धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण

 असार ०१, २०८२

तम्घास (गुल्मी), १ असार : गुल्मीमा दुई गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्ने गरी तीन सय ७० मिटर लामो झोलुङ्गे…

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

 असार ०१, २०८२

काँक्रेविहार (सुर्खेत), १ असार : जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रुकुमपश्चिमका आठबिसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु…