कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्म मतपेटिका सङ्कलन हुने
कर्णाली, मङ्सिर ५ : कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा…
अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे« गाउँपालिका
पोखरा, मङ्सिर ५ : कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्र«े गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो ।…
रुपन्देही– ५ को मतगणना सुरु
रुपन्देही, मङ्सिर ५ : रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ । गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको…
ललितपुर क्षेत्र १ मा सूर्यको अग्रता कायम
ललितपुर, मङ्सिर ५ : ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा…
मुस्ताङमा कांग्रेसका योगेश विजयी
मुस्ताङ, मङ्सिर ५ : मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै…
तनहुँमा दिउँसो १ बजेदेखि मतगणना हुने
तनहुँ, मङ्सिर ५ : तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । आइतबार राति अबेरसम्म मतपेटिका…
गुल्मीमा मङ्गलबार पुनः मतदान
तम्घास, मङ्सिर ५ : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलवार पुनः मतदान हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडा…
भक्तपुर क्षेत्र नं २ मा कांग्रेस अग्रता : मतगणना जारी
भक्तपुर, मङ्सिर ५ : भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ…
काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना सुरु
काठमाडौँ, मङ्सिर ५ : काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना…
बैतडीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठको अवस्था गम्भीर
बैतडी, मङ्सिर ५ : बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका पुर्याएर फर्कँदै…






