कानुनी व्यवस्था विरुद्ध रिट
काठमाडौँ, मङ्सिर ९ : सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकारलाई सङ्कुचित बनाइ नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानुनी व्यवस्था खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।…
गुड्न उपयुक्त नभएका सवारीसाधन नियन्त्रणमा
काठमाडौँ, मङ्सिर ९ : ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आवश्यक कागजात नभएका तथा सडकमा गुडाउनका लागि उपयुक्त नभएका सवारीसाधनलाई धमाधम नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न…
उदयपुर–१ (२) मा कांग्रेसका कार्की निर्वाचित
कटारी, मङ्सिर ९ : उदयपुर–१ (२) मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित हुनुभएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार कार्कीले नेकपा (एमाले)का ईश्वरमणि राउतलाई दुई सय १५ मतान्तरले पराजित गर्नुभयो…
जनताको अभिमतको सम्मान गरिनुपर्छ : अध्यक्ष ओली
गौरादह, मङ्सिर ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित…
१३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने
गण्डकी, मङ्सिर ९ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल(नेशनल प्याब्सन) कास्कीको आयोजनामा यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ । महोत्सवबारे…
स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी
वालिङ, मङ्सिर ९ : स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई…
मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका शाहीको अग्रता कायमै
मुगु, मङ्सिर ९ : मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले १० हजार एक सय ३८ मत प्राप्त गर्नुभएको…
मधेस प्रदेश : प्रतिनिधिसभाका २२ स्थानको नतिजा सार्वजनिक
जनकपुरधाम, मङ्सिर ९ : मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा सार्वजनिक भएको छ । अब प्रदेशका विभिन्न जिल्लाका १० प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आउन…
पाल्पा–१(२) मा एमालेका सारु निर्वाचित
रामपुर (पाल्पा), मङ्सिर ९ : तिनिधिसभा पाल्पा–१(२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका…
दलप्रति वितृष्णा बढ्यो : अध्यक्ष केसी
गलकोट, मङ्सिर ९ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत…






