सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित
लहान, मङ्सिर ९ : सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँ एक हजार एक सय ८२ मतान्तरले विजयी हुनुभएको…
विश्वकप फुटबल प्रतियोगिता : सेनेगलद्वारा आयोजक कतार पराजित
काठमाडौँ, मङ्सिर ९ : कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाइ पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो । कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा…
शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्न आवश्यक छ : प्रधानमन्त्री देउवा
काठमाडौँ, मङ्सिर ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले समयको परिवर्तनसँगै विश्वविद्यालय शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्नुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३५औँ सभा–बैठकलाई सम्बोधन गर्दै आज उहाँले विश्वविद्यालय विद्यार्थीलाई कोरा…
रुपन्देही–२ मा एमालेका विष्णु पौडेल विजयी
रुपन्देही, मङ्सिर ९ : रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई…
कालिकोट (२) मा कांग्रेसका विष्ट निर्वाचित
कालीकोट, मङ्सिर ९ : नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ कालिकोट (२)बाट निर्वाचित हुनुभएको हो । विष्टले सात हजार नौ सय…
लोसपा अध्यक्ष ठाकुर महोत्तरी–३ बाट निर्वाचित
महोत्तरी, मङ्सिर ९ : लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आज साँझ सम्पन्न मतगणना परिणामअनुसार ठाकुर १६ हजार तीन सय ७५…
तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने
काठमाडौँ, मङ्सिर ९ : तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर…
सरकारी ऋणको गतवर्ष मा त्रैएक खर्ब २१ अर्ब साँवा–ब्याज भुक्तानी
काठमाडौँ, मङ्सिर ९ : नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्ष तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष…
‘कला, संस्कृतिको महत्व महसुस गरेको छु’ : मेयर साह
काठमाडौँ, मङ्सिर ९ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० साहले महानगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरु पनि उत्तिकै हुनुपर्ने महसुस गरेको बताउनुभएको छ । आजदेखि काठमाडौँस्थित मण्डला थियटरमा सुरू भएको…
विश्वकप फुटबल प्रतियोगिता : इरानद्वारा वेल्स पराजित
काठमाडौँ, मङ्सिर ९ : इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज भएको खेलमा वेल्सलाई २–० गोल…






