विनेसामको महोत्तरी शाखा

 मंसिर १२, २०७९

महोत्तरी, मङ्सिर १२ : विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) को महोत्तरी शाखा गठन भएको छ । महोत्तरीको बर्दिबासमा आज सम्पन्न नेपाली भाषा साहित्यका स्रष्टाहरूको भेलाले साहित्य साधक उद्धव आचार्यको अध्यक्षतामा…

यी कुराप्रति सावधान हुनुहोस्…

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : तपाइँले बेलैमा ख्याल गर्नुभएन भने सानो प्रलोभनमा पर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आइपर्न सक्छ । त्यसैले समयमै सचेत हुन केही कुराहरूमा ध्यान दिनैपर्छ । नेपाल प्रहरीको…

हत्या आरोपमा श्रीमान् पक्राउ

 मंसिर १२, २०७९

सप्तरी, मङ्सिर १२ : लैङ्गिक हिंसाका विरुद्ध अभियान चलिरहेकै बेला सप्तरीमा एक महिलाको आफ्नै श्रीमान्द्वारा हत्या भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ नाराका साथकार्यक्रमहरू भइरहेको बेला…

विश्वकप फुटबल : घाना विजयी

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा…

युवाको नेतृत्वमा सरकार बनाउनुपर्छ : सहमहामन्त्री राठौर

 मंसिर १२, २०७९

खजुरा, मङ्सिर १२ : नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य किशोरसिंह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुङ्गो लाग्ने बताउनुभएको छ…

बाइस सवारी चालक कारबाहीमा

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : ट्राफिक प्रहरीले अवस्था ठीक नभएका २२ सवारी साधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज सवारी साधनमा गरेको विशेष यान्त्रिक ‘चेकिङ’का…

गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : नेता सिटौला

 मंसिर १२, २०७९

बनियानी, मङ्सिर १२ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताउनुभएको छ । झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्नुहुँदै नेता सिटौलाले आगामी पाँच…

मधेस प्रदेशमा सर्लाहीका चार नयाँ र चार पुराना प्रतिनिधि

 मंसिर १२, २०७९

सर्लाही, मङ्सिर १२ : सर्लाहीबाट मधेस प्रदेशसभामा यस पटक केही पुराना र केही नयाँ उम्मेदवार निर्वाचित हुनुभएको छ । जिल्लाबाट मधेस प्रदेश सरकारमा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व…

मनाइयो विवाह पञ्चमी पर्व

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजाआराधनासहित विवाह गरिदिएर मनाइएको छ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका…

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

 मंसिर १२, २०७९

सुर्खेतरभेरीगङ्गा, मङ्सिर १२ : शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि यहाँका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि…