माडीमा विवाह पञ्चमी
चितवन, मङ्सिर १३ : माडीमा रहेको रामधाममा विवाह पञ्चमी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७८ साल वैशाख ८ मा रामनवमीका दिन माडी नगरपालिका–९ मा राममन्दिर स्थापना…
पात्रो प्रकाशनलाई पञ्चाङ्ग निर्णायक समितिमा छलफल
काठमाडौँ, मङ्सिर १३ : विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रुप दिन छलफल सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा विसं २०८० का लागि पात्रो…
खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या
बर्दिया, मङ्सिर १३ : राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्र्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा…
मुख्यमन्त्रीसमक्ष कारागार अनुगमन प्रतिवेदन पेस
गण्डकी, मङ्सिर १२ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले कारागार अनुगमन प्रतिवेदन पेस गर्नुभएको छ । प्रदेशभित्रका हिरासत थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा…
सुनसान बन्दै सगरमाथा क्षेत्र
सोलुखुम्बु, मङ्सिर १२ : विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही…
कोप–२७ : ‘राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा उपलब्धिमूलक’
काठमाडौँ, मङ्सिर १२ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७० राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा उपलब्धिमूलक भएको सरोकारवाला विज्ञहरूले बताउनुभएको छ । कोप–२७ सम्मेलन इजिप्टको शार्म एल–शेखमा…
पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाको तयारी सुर्खेतमा हुँदै
कर्णाली, मङ्सिर १२ : नेपाल पत्रकार महासङ्घको पुसको पहिलो साता सुर्खेतमा हुने केन्द्रीय साधारणसभाको तयारी थालिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै…
अन्तरपालिका भलिबल मङ्सिर २५ देखि
बैतडी, मङ्सिर १२ : बैतडीमा यही मङ्सिर २५ गतेदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना…
नर्वेका राजदूतद्वारा रसुवामा वृक्षरोपण
रसुवा, मङ्सिर १२ : नेपालका लागि नर्वेका राजदूत टोरन ड्याम्ड्रलले आज रसुवामा वृक्षरोपण गर्नुभएको छ । उहाँले गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुञ्चेबाट पूर्वतर्फको तिवारी बगर नजिक खाली चौरमा स्थानीय भाषामा बोलिने…
अष्ट्रेलियाली राजदूतद्वारा मदरसा शहबाजियामा स्रोत केन्द्र उद्घाटन
काठमाडौँ, मङ्सिर १२ : नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले विराटनगरस्थित मदरसा शहबाजिया माविमा अष्ट्रेलियाली सहयोगमा स्थापना भएको स्रोत केन्द्रको उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले सामाजिक समावेशिता अष्ट्रेलियाली…






