युक्रेनी र रूसी युद्धबन्दीसँग आइसीआरसीको भेट

 मंसिर २२, २०७९

जेनेभा, मङ्सिर २२ : रेडक्रसको अन्तर्राष्ट्रिय समितिले विगत दुई हप्तामा युक्रेनी र रूसी युद्धबन्दीसँग भेट गरेको छ भने उनीहरूलाई सहयोग सामग्री र पारिवारिक सूचना उपलब्ध गराइएको छ । “आईसीआरसीले गत…

बुल्गेरिया र रोमानियालाई पासपोर्ट–मुक्त क्षेत्र बनाउने नयाँ प्रयास

 मंसिर २२, २०७९

गिर्गु, रोमानिया, मङ्सिर २२ : यूरोपको राहदानीमुक्त सेन्जेन यात्रा क्षेत्रमा सामेल हुन युरोपेली संघ (इयू)का मन्त्रीको बिहीबार बसेको बैठकले बुल्गेरिया र रोमानिया थप निराशाको डरमा छन् । युरोपियन युनियनका दुई…

म्यान्मारको सीमा नजिक थाई सेनाको कारबाहीमा १५ जना लागूऔषध तस्करको मृत्यु

 मंसिर २२, २०७९

बैंकक, मङ्सिर २२ : उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’…

नेपालद्वारा स्कटल्याण्डसामु १२० रनको चुनौती

 मंसिर २२, २०७९

काठमाडौँ, मङ्सिर २२ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ । नामिबियाको युनाइटेड…

फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र

 मंसिर २२, २०७९

रेसुङ्गा, मङ्सिर २२ : गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो…

कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

 मंसिर २२, २०७९

काठमाडौँ, मङ्सिर २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताउनुभएको छ । उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९…

किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

 मंसिर २२, २०७९

खोटाङ, मङ्सिर २२ : प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि…

एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक

 मंसिर २२, २०७९

काठमाडौँ, मङ्सिर २२ : नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो । उहाँका…

किसानलाई गहुँ छर्न मल अभाव

 मंसिर २२, २०७९

वीरगञ्ज, मङ्सिर २२ : धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ,…

गुणस्तरीय स्वास्थ्य सेवाका लागि शिविरको भर

 मंसिर २२, २०७९

रुकुमपूर्व, मङ्सिर २२ : रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको हुनुभयो । बुढेसकालले छोएसँगै उहाँले विगत दुई वर्षयता आँखाको ज्योति गुमाउनुभएको थियो । परिवारका अन्य सदस्यको साहारा लिएर…

लोकप्रिय