विपद् पूर्वतयारीका लागि पालिकाको १० बुँदे प्रतिबद्धता

 मंसिर २२, २०७९

दोधारा चाँदनी, मङ्सिर २२ : कञ्चनपुरका नौ पालिकाले विपद् पूर्वतयारीका लागि १० बुँदे प्रतिबद्धता गरेका छन् । बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित ‘सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च’को…

कालीकोटमा आयोडिनयुक्त नुनको अभाव

 मंसिर २२, २०७९

मान्म, मङ्सिर २२ : कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । जिल्लामा आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेनिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो…

आँखा शिविरमा निःशुल्क शल्यक्रिया

 मंसिर २२, २०७९

ताप्लेजुङ, मङ्सिर २२ : ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडौँको…

मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने

 मंसिर २२, २०७९

महेन्द्रनगर (धनुषा), मङ्सिर २२ : मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने…

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

 मंसिर २२, २०७९

सिन्धुपाल्चोक, मङ्सिर २२ : मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर…

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु

 मंसिर २२, २०७९

जेनिन, मङ्सिर २२ : उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी…

Scotland restricts Nepal to 119

 मंसिर २२, २०७९

Kathmandu, Dec 8 : Nepal has been restricted to 120 by Scotland in the fourth and final match of the ICC World Cricket League-2 triangular one-day series. Opting to bat…

Economic development through increased consumption of electricity: Minister Sharma

 मंसिर २२, २०७९

Kathmandu, Dec 8 : Finance Minister Janardan Sharma has said if the consumption of electricity is ensured, it would help boost economic development. Time has come to ensure increase in…

West Seti and Pancheswar will ensure prosperity: PM Deuba

 मंसिर २२, २०७९

Dhangadi, Dec 8 : Prime Minister Sher Bahadur Deuba has said that development and prosperity will be ensured after the completion of mega development projects like West Seti and Pancheswar.…

मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकोप्रति उपराष्ट्रपतिको चिन्ता

 मंसिर २२, २०७९

काठमाडौँ, मङ्सिर २२ : उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवद्र्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा…

लोकप्रिय