पश्चिमी देशहरू रुसलाई नष्ट र विभाजन गर्न खोजिरहेका छन्- भिक्टर बाउट
मस्को,मङ्सिर २३ : अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरसँग कैदी साटासाटमा रिहा भएका रुसी हतियार व्यापारी भिक्टर बाउटले शुक्रबार क्रेमलिन सञ्चालित सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिदै पश्चिमी देशहरूले रुसलाई नष्ट र विभाजन गर्न…
खाद्यले धान खरिदका लागि लगायो काँटा
बर्दिया, मङ्सिर २३ : राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले आजदेखि किसानको धान खरिद सुरु गरेको छ । खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै आजदेखि धान खरिदका लागि काँटा लगाएको हो ।…
यस वर्षको भैरव अर्याल स्मृति पुरस्कार घोषणा
काठमाडौँ, मङ्सिर २३ : नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार यस वर्ष प्राप्त गर्नेको नाम सार्वजनिक भएको छ । भैरव पुरस्कार गुठी जोरपाटीले आज सार्वजनिक गरेको…
खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता माघमा
दाङ, मङ्सिर २३ : आगामी माघ २० गतेदेखि घोराहीमा खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने भएको छ । दाङका १० वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नेपाली कांग्रेस दाङले…
हेल्पलाइनको प्रचारमा अझ ध्यान पु¥याउनुपर्छ : अध्यक्ष तिमल्सिना
काठमाडौँ, मङ्सिर २३ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक हिंसापीडितलाई सहजरुपमा उजुरी गर्नका लागि प्रत्येक पालिका र चोकचोकमा हेल्पलाइन सेवा ११४५ सम्बन्धी प्रसारप्रचारको व्यवस्था मिलाउन महिला आयोगलाई आग्रह गर्नुभएको छ…
‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’
काठमाडौँ, मङ्सिर २३ : पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार पाँच महिनासम्मका…
प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग
काठमाडौँ,मङ्सिर २३ : जापान सरकारले प्युठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक करोडको वित्तीय…
पेनाल्टीका लागि हजार गोलको अभ्यास एनरिकलाई धोका
काठमाडौं, मंसिर २३ : कतारमा जारी विश्वकपमा प्रिक्वार्टरफाइनल खेलअघि स्पेनका प्रशिक्षक लुईस एनरिकले खेल टाइब्रेकरमा पुगे आफ्नो टोलीलाई कुनै समस्या नहुने बताउनुभएको थियो । एनरिकले हरेक खेलाडीलाई अभ्यासका क्रममा एक हजारसम्म…
सिर्जनालाई विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण
काठमाडौं, मंसिर २३ : नेपालकी सिर्जना घिसिङले साउदी अरबमा आयोजना भएको विश्वक पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण पदक जित्नुभएको छ । रियादमा बिहीबार राति भएको फाइनलमा सिर्जनाले ५२ केजी तौल…
संसद्का महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, मङ्सिर २३ : सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भन्दै संघीय संसद्का महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक…






