जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
जुम्ला, ३ असार : चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छभने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका…
वीरगञ्ज महानगरमा रातका समयमा नाली सफा
वीरगञ्ज (पर्सा), ३ असार : मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित…
चीन-नेपाल सगरमाथा साहसिक पर्यटन र संस्कृति कार्निभल
बेइजिङस्थित नेपाली राजदूतावासले चीनको राजधानी बेइजिङमा सोमबार चीन-नेपाल सगरमाथा साहसिक पर्यटन तथा संस्कृति कार्निभल-२०२५ आयोजना गरेको छ । पर्वतारोहीहरूले आफ्नो हिमाल आरोहणको अनुभव सुनाए । बढ्दो प्रदूषणतर्फ उनीहरू चिन्तित देखिए…
विपद्को जोखिममा रहेका किसानलाई कृषिमा प्रोत्साहन
राँझा (बाँके), ३ असारः राप्ती सोनारी र डुडुवा गाउँपालिकामा विपद्को जोखिममा रहेका किसानलाई विषादीमुक्त व्यावसायिक कृषिमा प्रोत्साहन गरिएको छ । राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई सिआरएस नेपालसँगको…
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
कञ्चनपुर, ३ असारः कञ्चनपुरका दुई पालिकाका घरपालुवा चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमुना जाँच गर्दा…
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३ असार : हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी…
गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा
स्याङ्जा पोखरामा जारी तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार भएको समूह ‘ए’ को लिग चरणको खेलमा तनहुँलाई २९ रनले…
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
म्याग्दी, ३ असार ः सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार,…
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
म्याग्दी, ३ असार : सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हँुदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार,…
आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ, ३ असार : आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






