भक्तपुरमा पृथक गठामङ्गल पर्व, आज साँझ राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो
भक्तपुर, ७ साउन : प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य रूपमा उपत्यकामै पृथक शैलीमा मनाएका छन् । नेवार…
पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र
काठमाडौँ, ७ साउन : प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा…
‘कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न’
काठमाडौँ, ७ साउन : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिन नहुने बताउनुभएको छ । आज नेपाल निजामती कर्मचारी युनियन,…
मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा
मुस्ताङ, ७ साउन : स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला मुस्ताङमा मङ्गलबार २० हजार थान उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउका बिरुवा भित्रिएका छन् । निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो…
विगत एक दशकमा वैदेशिक रोजगारबाट श्रीलङ्कामा उल्लेखनीय आम्दानी
कोलम्बो, ७ साउन : श्रीलङ्काले सन् २०१५ देखि २०२५ मे महिनासम्मको अवधिमा वैदेशिक रोजगारबाट ६१.१ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स प्राप्त गरेको छ । यो जानकारी श्रीलङ्काका विदेश तथा वैदेशिक…
कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले नेतृत्व गरेको अलग अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट…
पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै
गण्डकी, ७ साउनः पोखरा महानगरपालिका-१३ पाटनबेँसीमा पत्रकार शिरोमणि बरालले घरको कौसीमा ड्रागन फलको खेती सुरु गर्नुभएको आठ महिना भयो । उहाँको कौसीमा लगाइएका ड्रागनका बोटहरूमा फल लाग्न थालिसकेका छन् ।…
पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’
मुस्ताङ, ७ साउनः अग्ला÷अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित लुम्बुक झरना पर्यटकको पर्खाइमा छ । यहाँको यो झरना समुन्द्री…
नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो
काठमाडौँ, ७ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार नौ सय ७८ दशमलव ८८…
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता
काँक्रेविहार (सुर्खेत), ७ साउन : गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको…
लोकप्रिय
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३
स्वास्थ्य बीमा नवीकरण गर्न केवाईसी अनिवार्य
कार्तिक ३०, २०८३
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त
मंसिर ०१, २०८३






