न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी छ : कामु प्रन्या कार्की

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी भएको बताउनुभएको छ । न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा…

सरकार गठनका लागि सत्ता गठबन्धन दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न…

शपथग्रहणपछि मात्रै सरकार गठनको प्रक्रियामा सहभागि हुने माओवादीको निर्णय

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारीको अनौपचारिक…

एमालेले डाक्यो नवनिर्वाचित सांसद र उम्मेदवारको भेला

 पुष ०३, २०७९

काठमाडौँ,पुस ३ : नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका…

आतङ्कारी हमलामा चार जना प्रहरी मारिए

 पुष ०३, २०७९

इस्लामाबाद, पुस ३ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् । जब प्रान्तको लक्की…

घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता

 पुष ०३, २०७९

मनिला,पुस ३ : फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको…

शान्ति समाजको २५औँ राष्ट्रिय परिषद् बैठक भूमहीमा

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : मानवअधिकार तथा शान्ति समाजको २५औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी बर्दघाट सुस्ता पश्चिम शाखाको संयोजनमा यही पुस २९–३० गते भूमहीमा हुने भएको छ । राष्ट्रिय परिषद् शान्ति…

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छौँ : कांग्रेस

 पुष ०३, २०७९

काठमाडौँ,पुस ३ : नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार…

प्रेस इन्स्टिच्यूटको अध्यक्षमा तीर्थ कोइराला निर्वाचित

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : सञ्चारसम्बन्धी तालिम, अनुसन्धान र पैरवीको कार्य गरिआएको नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा पत्रकार तीर्थराज कोइराला सर्वसम्मतिले चुनिनु भएको छ । इन्स्टिच्यूटको आइतबार सम्पन्न १७ औँ साधारणसभाले पत्रकार…

President appoints ambassador

 पुष ०३, २०७९

Kathmandu, Dec 18 : President Bidya Devi Bhandari has appointed Ms Kanta Rijal, the resident ambassador of Nepal to Israel, to the post of non-resident ambassador to Cyprus. The President…

लोकप्रिय