एकीकृत समाजवादीले बोलायो पदाधिकारी बैठक
काठमाडौँ, पुस १० : नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार…
सुदूरपश्चिममा संसदीय दलको नेताका लागि आकांक्षीको दौडधूप
सुदूरपश्चिम, पुस १० : सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिनुभएको छ । कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका…
गठबन्धनको निर्णायक बैठक केही बेरमा फेरि बस्ने
काठमाडौं, पुस १० : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक केही बेरका लागि स्थगित भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक केही बेरमा फेरि सुचारु…
साढे दुई किलो युरेनियमसहित तीन जना पक्राउ
बारा, पुस १० : जितपुरको आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७ का २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय सागर…
येशु ख्रीष्टलाई स्मरण गर्दै ‘क्रिसमस डे’ मनाइँदै
काठमाडौं, पुस १० : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्ट इजरायलको वेथलेहेममा जन्मेका थिए । पवित्र…
मुख्यमन्त्रीहरूको भेला देउखुरीमा गर्ने तयारी
देउखुरी, पुस १० : देशभरका मुख्यमन्त्रीहरू लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा…
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौँ, पुस १० : नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख तीन सयमा कारोबार…
६ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान
काठमाडौँ, पुस १० : सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो…
काठमाडौँमा यस वर्षकै चिसो, शीतलहर र हिमपातबाट जोगिन आग्रह
काठमाडौँ, पुस १० : काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान…
बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने
बैतडी, पुस १० : बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ । नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको…






