बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी
काठमाडौँ, पुस १० : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी छ…
खोटाङमा बस दुर्घटना : ६ घाइते, एकको अवस्था गम्भीर
खोटाङ, पुस १० : उदयपुरको गाइघाटबाट खोटाङको दिक्तेल आउँदैगरेको बस दुर्घटना भएको छ । प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुवाहक बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा दुर्घटना हुँदा ६…
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको समय आज सकिँदै
काठमाडौँ, पुस १० : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको…
जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ
तुलसीपुर, पुस १० : दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहनुभएको थियो । छोराको गाडीको ठक्करबाट मृत्युपछि उहाँ बिरामी पर्दै आउनुभएको थियो । त्यही क्रममा…
MoHP urges people to wear mask in public places
Kathmandu, Dec 25 :The Ministry of Health and Population has appealed to all to wear a face mask while in public places. The latest request from the Ministry comes after…
मेलम्चीद्वारा भित्री सडक निर्माणलाई प्राथमिकता
सिन्धुपाल्चोक, पुस १० : मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको…
प्रतिनिधिसभामा विविधताको प्रतिनिधित्व
काठमाडौँ, पुस १० : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई…
‘भौतिक उन्नयनले मात्र समाज समृद्ध हुने होइन’
काठमाडौँ, पुस १० : सुदूरपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री प्रकाश रावलले मानवका लागि आध्यात्मिक र भौतिक दुवै ज्ञानको समान महत्व हुने बताउनुभएको छ । सन्त निरंकारी मण्डल नेपालद्वारा ललितपुर महालक्ष्मी नगरपालिका…
काठमाडौँ उपत्यकाको तापक्रम ४.३ डिग्री सेल्सियस
काठमाडौँ, पुस १० : काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान…
धुञ्चेमा वाणिज्य बैंकको शाखा स्थापना
रसुवा, पुस १० : राष्ट्रिय वाणिज्य बैंकले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ । बैंकले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा…






