बेनीमा नदी नियन्त्रण आयोजना सुरु
म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना सुरु भएको छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की…
एक हजार आठ सय ८२ खुड्किला उक्लिदा…
नवलपुर, पुस १० (रासस): ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको…
परिवार पाल्न नौ महिना बगरमा बास
दोधारा चाँदनी, पुस १० : कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउनुहुन्छ । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न…
चाडपर्वबाट राष्ट्रिय एकता कायम गर्न योगदान : प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविध चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिने बताउनुभएको छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल…
रासायनिक मल सहज गर्न सहकार्य
गलकोट, पुस १० : सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि यहाँको नगरपालिकाले चासो देखाएको छ । सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा…
पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि रोकिएन नदी सफाइ अभियान
पूर्णप्रसाद मिश्र, काठमाडौँ, पुस ९ (रासस) : पुस महिनाको बिहानी कठ्याङ्ग्रिने चिसो तैपनि वाग्मती सफाइ अभियानकर्मी नदी किनारमा जान छोडेनन् । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु…
ठमेलमा क्रिसमसको रौनक
काठमाडौँ, ९ पुस : इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा पर्यटकीय गन्तव्य ठमेलमा रौनक छाएको छ । इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा आज…
प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना
काठमाडौँ, पुस १० : प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको…
लागुऔषध सेवन गरी सवारी चलाउने सात जना पक्राउ
काठमाडौँ, ९ पुस : ट्राफिक प्रहरीले लागूऔषध सेवन गरी सवारीसाधन चलाउने सात जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ लागुऔषध नियन्त्रण…
Bahrabise starts commercial production of potato seeds
Chautara, Dec 24: Commercial production of potato seeds has started in Bahrabise Municipality-9 of Sindhupalchok. The local community has started commercial potato cultivation in an area of 60 ropani so…






