प्रदेश नं १ एमाले संसदीय दलको नेतामा कार्की चयन
मोरङ,पुस १० : प्रदेश नं १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई आज चयन गरिएको छ । एमाले नवनिर्वाचित प्रदेशसभा सदस्यको आज प्रदेशसभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक…
योजना आयोगको अध्ययन : ‘कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी ल्याउन हुँदैन’
काठमाडौँ, पुस १० : राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले कृषिको प्राथमिक क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुने देखाएको छ । योजना आयोगले गत बिहीबार सार्वजनिक गरेको ‘कृषिमा विदेशी लगानीको…
एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी
लेखनाथ, पुस १० : नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । कास्की प्रदेशसभा १ (१) बाट निर्वाचित अधिकारीलाई आइतबार बसेको गण्डकी प्रदेश कमिटी…
President appoints Prachanda as PM
Kathmandu, Dec 25 : President Bidya Devi Bhandari has appointed CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal ‘Prachanda’ as the Prime Minister. Prachanda was appointed the PM as per Article…
अफगान महिलालाई काम गर्ने अधिकारबाट वञ्चित नगर्न आग्रह
संयुक्त राष्ट्रसङ्घ, पुस १० : संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगान महिलालाई काम गर्नबाट नरोक्न तालिबान प्रशासनसमक्ष आग्रह गर्नुभएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा महिलाले काम गर्न नपाउने…
हिमआँधीमा परी अमेरिकामा तेइस जनाको मृत्यु
वासिङ्टनरन्युयोर्क,पुस १० : संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । प्रसारण संस्था एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र…
पेलेको परिवार साओ पाउलोको अस्पतालमा
साओपाउलो, पुस १० : ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् । गत नोभेम्बरको अन्त्यदेखि विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी क्यान्सरसँग यहाँ सङ्घर्ष गरिरहेका…
‘शान्ति र मानवताको विकासका लागि चीन प्रतिबद्ध छ’
बेइजिङ, पुस १० : चीनको राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्ने नयाँ यात्रामा मानव जातिको शान्ति र विकासको महान् कार्यमा चीन प्रतिबद्ध…
प्रदेश नं १ का सांसदले भोलि शपथ लिने
विराटनगर, पुस १० : प्रदेश नं १ का प्रदेशसभा सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम…
प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाललाई १६९ सांसदको समर्थन
काठमाडौँ, पुस १० : प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गर्नुभएको छ । नेपालको संविधानअनुसार…






