सत्तागठबन्धनको बैठक जारी
काठमाडौँ, पुस ११ : सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताहरुको बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा जारी छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न चार बजे पद तथा…
कोभिड–१९ को जोखिम न्यूनीकरण अन्तक्र्रिया
टङ्कीसिनवारी, पुस ११ : सरोकारवाला संस्थाबीच सहकार्य, समन्वय र सहजीकरण नै कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अचुक अस्त्र भएको आज विराटनगरमा आयोजना गरिएको एक अन्तक्र्रियामा निष्कर्ष निकालिएको छ । कोभिड–१९ लगायत…
भूकम्प प्रभावित घर पुनरावेदनका लागि दर्ता
मध्यविन्दु, पुस ११ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार सयभन्दा बढी भूकम्प प्रभावित घर पुनरावेदनका लागि दर्ता भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिका अनुसार २०७२ सालको भूकम्पबाट प्रभावित ४५० पुनरावेदकको…
चैतभित्र सकिएला चिलिमे-त्रिशूली प्रसारण लाइन ?
काठमाडौँ, पुस ११ : चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण…
निर्वतमान श्रममन्त्रीको दाबी : सेवा प्रवाहमा पारदर्शीता र सुशासनमा फड्को
काठमाडौँ, पुस ११ : निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफूले छोटो समयमा श्रमजीवी वर्गका पक्षमा काम गरेको दाबी गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित विदाइ कार्यक्रममा उहाँले…
टि ट्वान्टी क्रिकेट लिग : फार वेस्ट युनाइटेड विजयी
काठमाडौँ, पुस ११ : राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले…
चैतभित्र सकिएला चिलिमे-त्रिशूली प्रसारण लाइन ?
काठमाडौँ, पुस ११ : चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण…
बागलुङ नगरलाई ५८ करोड अनुदान
गलकोट, पुस ११ : विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले चारवटा सडक कालोपत्र गर्न अनुदान पाउने भएको छ । उक्त बैंकले उपलब्ध गराएको ऋणमध्ये नेपाल सरकारले यहाँको…
पेश्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता
जाजरकोट,पुस ११ : सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोर अन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या श्रेया…
पेश्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता
जाजरकोट, पुस ११ : सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोर अन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या…






