निसीखोलामा तेइस हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै
ढोरपाटन,पुस ११ : अहिले पनि बागलुङको निसीखोलामा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । यहाँका नागरिकले उपचारका लागि बुर्तिबाङ झर्नुपर्छ । बुर्तिबाङ पनि उपचार हुनसकेन भने पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता…
एक सय ८३ दिनमा पर्यटनमन्त्रीले गरेका यी काम
काठमाडौँ, पुस ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीबाट थलिएको पर्यटन पुनरुत्थानको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा अमेरिकालगायत मुलुकसँग द्विपक्षीय हवाई…
भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने
काठमाडौँ, पुस ११ : भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको…
प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई
काठमाडौँ, पुस ११ : नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले…
कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, पुस ११ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान…
राप्रपा सरकारमा जाँदैन, समर्थन मात्रै गर्छ : अध्यक्ष लिङ्देन
काठमाडौँ, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर, सरकारमा सहभागी नहुने भएको छ। नवनिर्मित सात दलीय गठबन्धनको बैठक बस्ने क्रममा बानेश्वर पुगेका पार्टी अध्यक्ष राजेन्द्र…
दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : एक्लिएका छन् ज्येष्ठ नागरिक
काठमाडौँ, ११ पुस : जवानीमा अनेकन घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिकहरु जीवनको उत्ताद्र्धमा एक्लो महसुस गर्दै आएका छन् । “मेरो तीन छोरा, दुई छोरी, मलाई असाध्यै माया गर्ने…
मन्त्रालय भागबन्डाका लागि गठबन्धन बैठक जारी
काठमाडौँ, पुस ११ : नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सरकारमा सहभागी दलहरूको गठबन्धनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ।केहीबेरअघि सुरु भएको सत्तारूढ गठबन्धनको बैठकमा नयाँ सरकारको मन्त्रालय बाँडफाँटबारे छलफल…
सन्दर्भः दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस एक्लिएका छन् ज्येष्ठ नागरिक
काठमाडौँ, पुस ११ : जवानीमा अनेकन घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिकहरु जीवनको उत्ताद्र्धमा एक्लो महसुस गर्दै आएका छन् । “मेरो तीन छोरा, दुई छोरी, मलाई असाध्यै माया गर्ने…
प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रमको बधाई
काठमाडौँ, पुस ११ : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै…






