पुरुष भलिबल : नेपाल चौँथो स्थानमा
काठमाडौँ, पुस ११ : बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदँै चौँथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा…
बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न
काठमाण्डौ, पुस ११ : बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन…
सत्ता सहयात्री दलको बैठक बानेश्वरमा सुरु
काठमाडौँ, पुस ११ : सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न…
ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी…
‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन भएका…
मच्छिन्द्र मेला, कृषि र पर्यटन ब्यापार महोत्सव हुने
मोरङको केराबारी गाउँपालिका– ८ स्थित प्रस्तावित रङ्गशालामा यही पुस १३ देखि १९ गतेसम्म मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक, धार्मिक , सांस्कृतिक मच्छिन्द्र…
नरैनापुरका गाउँमा अझै भएन विद्युतीकरण
नेपालगञ्ज, पुस ११ : बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन । गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद…
आगोको भरमा ‘बर्थिङ सेन्टर’
रुकुम(पूर्व), पुस ११ : सिस्ने गाउँपालिकाको स्वास्थ्य चौकी पुग्न सदरमुकाम रुकुमकोटबाट पैदल यात्रामा एकदेखि दुई दिनसम्म लाग्छ । सदुरमुकाम रुकुमकोट पनि यसै पालिका अन्तर्गत पर्ने भए पनि वडा नं १…
आलेख : रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’
झापा, पुस ११ : मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो…
फिलिपिन्समा आएको बाढीका कारण दशौँ हजार मानिस घर छोडेर भाग्न बाध्य
फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका…






