वरिष्ठ पत्रकार भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : हेम–सरिता पाठक फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएबापत वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले…

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

 पुष ११, २०७९

काठमाडौं पौस ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो…

प्रचण्डलाई फोनमार्फत देउवाले भने- शपथग्रहणमा आउँदिन

 पुष ११, २०७९

काठमाडौं पौस ११ : निवर्तमान हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर आफू शपथग्रहण समारोहमा नआउने जानकारी गराउनुभएको छ । आज प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा…

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीको शपथ

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री…

ऐना झ्यालको पुतली र लोरी अस्करको प्रतिस्पर्धाबाट बाहिरिए

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : विश्वप्रतिष्ठित अस्कर अवार्डको ९५औँ संस्करणका लागि मनोनयन सूची सार्वजनिक गरिएको छ। अस्कर अवार्डमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र सर्ट फिल्ड लोरी पनि प्रतिस्पर्धामा थिए। अन्तर्राष्ट्रिय…

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त…

नेपाललाई आइटी हब बनाउनुपर्छ’

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई सञ्चार प्रविधि केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको आफ्नो विदाइ कार्यक्रममा उहाँले नेपालको…

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

 पुष ११, २०७९

काठमाडौँ, पुस  ११ : नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ…

मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार हुने

 पुष ११, २०७९

जनकपुरधाम, पुस ११ : मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे…

अधुरै रह्यो पर्यटनमन्त्रीको वाचा

 पुष ११, २०७९

काठमाडौँ, पुस ११ : “मन्त्री हुनुअघि जे सोचेको थिएँ, जुन कामको अपेक्षा गरेको थिएँ त्यो गर्न सकिन” सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले…

लोकप्रिय