प्रधानमन्त्रीको शपथ लिन जब दाहाल दौरासुरुवालमा राष्ट्रपति निवास पुग्नुभयो…
काठमाडौँ, पुस ११ : नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । नवनियुक्त प्रधानमन्त्री दाहालको आज अपराह्न ४…
बैंकिङ कसुरका चार दोषी पक्राउपछि अदालतमा पेस
काठमाडौँ, पुस ११ : बैंकिङ कसुरमा दोषी ठहर भई कैद र लाखौँ जरिवाना तोकिएर फरार रहेका चार व्यक्तिलाई प्रहरीले विभिन्न क्षेत्रबाट पक्राउ गरी अदालतमा पेस गरेको छ । प्रहरीको केन्द्रीय…
दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने
काठमाडौँ, पुस ११ : नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज…
आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : बेसहारा ज्येष्ठ नागरिकलाई भोजन
काठमाडौँ, पुस ११ : दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा आज काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक (असहाय तथा बेसहारा)हरूका लागि भोजन गराइएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता…
यस वर्ष आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहन्छ : निवर्तमान अर्थमन्त्री शर्मा
काठमाडौँ, पुस ११ : निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष ०७९/८० मा आर्थिक वृद्धिदर छ प्रतिशतभन्दा माथि रहने बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले यस वर्ष…
प्रधानमन्त्री प्रचण्डद्वारा शहीदप्रति श्रद्धाञ्जली
काठमाडौँ, पुस ११ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैनचौरस्थित शहीद स्मृति स्मारक पुग्नुभएको छ । सो स्मारकमा प्रधानमन्त्रीले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा…
फर्पिङको उत्खननमा भेटियो पुरातात्विक महत्त्वका महत्त्वपूर्ण संरचना
काठमाडौँ, पुस ११ : पुरातत्व विभागले दक्षिणकाली नगरपालिकाको फर्पिङमा गरेको उत्खननमा पुरातात्विक महत्त्वका महत्त्वपूर्ण संरचना भेटिएको जनाइएको छ । विभागले केही समयअघि गरेको उत्खननमा भेटिएका ती सामग्रीका बारेमा परीक्षणसहित प्रतिवेदन…
विद्यार्थी सङ्गठनहरू स्ववियु निर्वाचन गर्न सहमत, फागुन २८ गते निर्वाचनको मिति प्रस्ताव
काठमाडौँ, पुस ११ : सबै विद्यार्थी सङ्गठन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन सहमत भएका छन् । त्रिभुवन विश्वविद्यालयले आज गरेको छलफलमा सबै विद्यार्थी सङ्गठन निर्धारित समयमा नै स्ववियु निर्वाचन…
आगलागीमा पाँचमहिने शिशुको मृत्यु
भक्तपुर, पुस ११ : सूर्यविनायक नगरपालिका–६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँचमहिने शिशुको ज्यान गएको छ । रामेछाप दोरम्बा गाउँपालिका–१ घर भएकी शर्मिला मोक्तानको कोठामा आगलागी…
Far West United beats Kathmandu Knights by four wickets
Kathmandu, Dec 26 : Far West United registered a win over Kathmandu Knights by four wickets in a match today under the first edition of the ongoing Nepal T20 Cricket…






