राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन
मकवानपुर, पुस ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन हुनुभएको छ । उक्त संसदीय दलको…
प्रधानमन्त्री दाहालद्वारा पुष्पलालप्रति श्रद्धाञ्जली
काठमाडौँ, पुस ११ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको…
भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, पुस ११ : नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा…
कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
कर्णाली,पुस ११ : कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले आज दिउँसो प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो…
प्रदेश प्रमुख खापुङद्वारा ज्येष्ठ सदस्य गनगाईंलाई शपथ
मोरङ, पुस ११ : प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं १ का नव निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्दमण्डल गनगाईंलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेश…
प्रदेश १ का ९२ सांसदले लिए शपथ
विराटनगर,पुस ११ : प्रदेश नं १ का प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा…
समान शिक्षा नीति हुनुपर्छ : मुख्यमन्त्री राई
मोरङ, पुस ११ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरको–१४ स्थित एस्पायर…
मानव अधिकारका क्षेत्रमा काम गर्ने निकायको गतिविधि आयोगले अनुगमन गरिहेको छ : अध्यक्ष मगर
काठमाडौँ, पुस ११ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले ज्येष्ठ नागरिकका हक हित, अधिकारकाको संरक्षण र संवद्र्धनमा विभिन्न निकायले सञ्चालन गरेका कामप्रति आयोगले अनुगमन गरिरहेको बताउनुभएको छ…
शिवपुजनको हत्यामा संलग्न सार्वजनिक
कलैया, पुस ११ : गोली प्रहारबाट एकजना भारतीय नागरिकको हत्यामा संलग्न मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ । भारतको विहार, मोतिहारी छौडादाने पिप्रा बस्ने अन्दाजी ४५ वर्षीय…
उत्कृष्ट प्रतिपक्षी भूमिका निर्वाह गछौँ : महामन्त्री थापा
कास्की, पुस ११ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले पार्टीलाई विधानसम्मत…






