सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : कोइराला
काठमाडौँ,पुस ११ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताउनुभएको छ । नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति…
विकासको बागडोर सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, पुस ११ : लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिनुभएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकामा विकासको बागडोर सम्हाल्न…
सुशासनका लागि प्रधानमन्त्री कार्यालयको सुदृढीकरण गर्ने निर्णयमा हस्ताक्षर
काठमाडौँ, पुस ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले सो निर्णयमा हस्ताक्षर…
प्रधानसेनापतिद्वारा बढुवा भएका उपरथीद्वयलाई दज्र्यानी चिह्न प्रदान
काठमाडौँ, पुस ११ : प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका कृष्णप्रसाद सापकोटालाई उपरथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा मानार्थ उपरथीमा पदोन्नति…
प्रदेश नं १ मन्त्रिपरिषद् बैठक : १७ गते प्रदेशसभा अधिवेशन आह्वान
विराटनगर, पुस ११ : प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको…
को बन्ला गण्डकीको मुख्यमन्त्री ?
गण्डकी,पुस ११ : केन्द्रीय समीकरण फेरिएसँगै गण्डकी प्रदेशको सत्ता राजनीतिमा पनि बदलाव आएको छ । २७ सिट जितेर प्रदेश सरकारको नेतृत्व लिन तम्तयार रहेको नेपाली कांग्रेसलाई एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति…
प्रधानमन्त्रीद्वारा सिंहदरबार पुगेर पदबहाली
काठमाडौँ, पुस ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र…
जब सैनिक टोली दुर्गम लालझाडी पुग्यो
महेन्द्रनगर, पुस ११ : कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कसवाका ८६ वर्षीय रन्तु राना स्थानीय शिवशङ्कर आधारभूत विद्यालयबाट हँसिलो अनुहार लिएर घर फर्किंदै गर्दा बाटोमा भेटिनुभयो । नेपाली सेनाले दिएको कम्बल हातमा…
सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु : उपप्रधान तथा अर्थमन्त्री पौडेल
काठमाडौँ, पुस ११ : नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।…
चिया काट्दै इलामका किसान
मङ्गलबारे, पुस ११ : बर्खा मौसममा उत्पादन हुने चियाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएपछि इलामका किसान यतिबेला चिया काट्न व्यस्त छन् । वैशाख महिनादेखि उत्पादन सुरु हने…






