स्थानीय तहले आफैँले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी
देउखुरी,पुस १४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका…
हत्यामा संलग्नलाई कारबाही गर्न ज्ञापनपत्र
काठमाडौँ,पुस १४ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अनेरास्ववियुले केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता…
तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण
काठमाडौँ,पुस १४ : विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीन-तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि…
सेतीमादी पुल निर्माण : दुई वर्षमा छ प्रतिशत प्रगति
काठमाडौँ,पुस १४ : जिल्लाको दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति छ प्रतिशत मात्रै भएको छ । व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ् गाउँपालिका–१ को झापुटार…
सुरु भयो प्राधिकरणको उज्यालो पोखरा अभियान
काठमाडौँ ,पुस १४ : मुलुकको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउने काम सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य मुख्य…
अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
खोटाङ, पुस १४ : ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण पुस १७ गतेदेखि यहाँ सुरु हुँदैछ । दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी…
भरतपुर महानगरपालिकाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण
चितवन,पुस १४ : भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा…
Independent candidates to hold national convention from Feb 17 to 19
Kathmandu, Dec 29 : The independent candidates and alternative political forces have decided to organize a national convention in the federal capital, Kathmandu, from February 17 to 19. The meeting…
लोपोन्मुख जनावरको उद्धार र व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक
काठमाडौँ, पुस १४ : ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानाले आगामी दिनमा लोपोन्मुख जनावरको उद्धार र व्यवस्थापन कार्यमा थप सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले…
चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह
काठमाडौँ, पुस १४ : अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका…






