गँड्यौला मलबाट मनग्गे आम्दानी
ढल्केबर, पुस २१ : धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका ५५ वर्षीय किसान रामपुकार यादवले गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ। व्यवसायिक रूपमा गँड्यौला मलको उत्पादन गर्न थालेपछि उहाँले…
अवैध रूपमा औषधि पसलहरू सञ्चालन
ताप्लेजुङ, पुस २१ : ताप्लेजुङमा अवैध रूपमा औषधि पसल तथा मेडिकल हल सञ्चालन गरेको पाइएको छ । सदरमुकाम फुङ्लिङ बजारभित्रै दर्ता लगायतका प्रक्रिया पूरा नगरी अवैध रूपमा औषधि पसल सञ्चालन…
सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो
सोलुखुम्बु, पुस २१ : निर्माणाधीन सल्लेरी तामाखानी सडकको सोलु दूधकुण्ड तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गरिएको छ । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको रु ४२ करोड…
शीतभण्डार प्रयोगविहीन
कटारी, पुस २१ : उदयपुरको कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ । कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले रु १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार…
राजश्व सङ्कलन वृद्धि
काठमाडौँ, पुस २१ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब…
प्रथम दन्त सामग्री व्यापार मेला शुक्रबारदेखि
काठमाडौँ, पुस २१ : शुक्रबारदेखि नेपाल दन्त सामाग्री÷वितरक सङ्घ र नेपाल डेन्टल एसोसियसनको सहकार्यमा प्रथम दन्त सामग्री व्यापार मेला तथा सम्मेलन सुरु हुने भएको छ । दन्त चिकित्सा सम्बन्धित सबै…
सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान
वालिङ, पुस २१ : स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिनुभएको छ । विशेष…
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
ढोरपाटन, पुस २१ : “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि…
ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु
पाल्पा, पुस २१ : पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८…
भृकुटीबारे जानकारी दिने ग्रन्थ नेपालीमा आउँदै
काठमाडौँ, पुस २१ : कतिपय नेपाली इतिहासकारले काल्पनिक पात्रका रूपमा ठोकुवा गर्दै आएका भृकुटीबारे उल्लेख गरिएको तिब्बती ग्रन्थलाई नेपालीमा अनुवाद गरिने भएको छ। नेपालकी राष्ट्रिय विभूति भृकुटीबारे तिब्बती ग्रन्थ ‘मणिकाबुम’मा…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






