सर्वोच्चको फैसलाअनुरूप सम्झौता परिवर्तन गरिएन
काठमाडौँ, पुस २१ : पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपाललाई काठमाडौँको गौशालास्थित धर्मशाला सञ्चालनका विषयमा सम्झौता पुनरवलोकन गर्न दुवै पक्ष सक्षम रहेको फैसला सर्वोच्च अदालतले गरेको ११…
मौसमी फ्लुका बिरामी सङ्ख्या बढ्दो
काठमाडौँ, पुस २१ : जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी…
सिमकार्ड पुनः बेच्न नपाइने
काठमाडौँ, पुस २१ : दूरसञ्चार सेवा प्रदायकहरूले निष्क्रिय सिमकार्ड पुनः बिक्री गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले तत्कालका लागि उक्त व्यवस्था कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सपना…
सुनकोसी खानेपानी योजना निर्माण गरिँदै
गाईघाट, पुस २१ : वर्षौदेखि खोलाखोल्सी, कुवा र पँधेरोको पानीबाट जीवन धानिरहेका उदयपुरको दुर्गम क्षेत्रका तीनवटा पालिकाका उपभोक्ताले अब भने सुनकोसी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने भएका छन्। नेपाल…
सुनसरीको कोसीमा एक किशोरको हत्या, अनुसन्धान सुरु
इनरुवा,पुस २० : सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ । पहिचान नखुलेको व्यक्तिले घाँटी बटारेर कोसी–२ का देवराम यादवको १६ वर्षीय छोरा रञ्जीतकुमार यादवको हत्या गरेको…
नेपाली उत्पादनको निर्यात बढाउन नेपाल निर्यात परिषद्को माग
भक्तपुर, पुस २० : नेपाल निर्यात परिषद्ले आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा कूल निकासी ३४ दशमलव छ प्रतिशतले घटेको बताएको छ । रजत जयन्तीको अवसर पारेर आज भक्तपुरमा परिषद्ले…
सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ७० प्रतिशतले बढ्यो
सोलुखुम्बु,पुस २० : सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९/०८०…
वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्छौँ : अर्थमन्त्री
काठमाडौँ, पुस २० : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार गर्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित…
सर्वोच्च अदालतद्धारा सरकारको नाममा लिखित जवाफ माग
काठमाडौँ, पुस २० : सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा अदालतले लिखित जवाफ माग गरेको छ । कामु…
अष्ट्रेलियाको मेनिन्डीमा व्यापक बाढी
सिड्नी, पुस २० : अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सानो सहर मेनिन्डीमा व्यापक बर्षापछि आएको बाढीका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । शहरमा बाढी आउने क्रम जारी रहँदा राज्यको…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






