सैनिक कारबाहीमा सात विद्रोही मारिए
काबुल, पुस २१ : अफगान सेनाले बुधबार यहाँ गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी…
मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग
संयुक्त राष्ट्रसङ्घ, पुस २१ : मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त…
गृहमन्त्री लामिछानेले मागे नेपाल प्रहरी र सशस्त्रका ‘घुमुवा’ प्रहरीको विवरण
काठमाण्डौं, पुस २१ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने (घुमुवा) प्रहरीको विवरण मागेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमातहतका…
वीरगञ्जमा पुन: ‘हेल्थ डेस्क’ सञ्चालन
पर्सा, पुस २१ : भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ । ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न…
नेपाल टि ट्वान्टी लिगः जनकपुरले पोखरालाई हरायो
काठमाडौँ, पुस २१ स् राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई…
सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो
काठमाडौँ, पुस २१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार…
बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान
हेटौंडा, पुस २१ गते । बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनका लागि आह्वान गर्नुभएको…
प्रधानमन्त्रीद्वारा निराकार पाण्डेका बुवासँग भेट
काठमाडौं, पुस २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्नुभएको छ ।…
भारतीय मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
सर्लाही, पुस २१ : सर्लाहीको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा बुधवार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । गाउँको भित्री सडक खण्डमा बीआर ०१ बी ५९१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा…
नारायणी नदी नियन्त्रण गर्न तटबन्धन सुरु
चितवन, पुस २१ : नारायणी नदी नियन्त्रणका लागि तटबन्धन निर्माणको काम सुरु भएको छ । दुई अर्ब १९ करोड रुपियाँको लागतमा नारायणगढको नारायणी नदी किनारमा आकर्षक पार्कसहितको तटबन्धन निर्माण हुन…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






