भृकुटीमण्डपमा सुरु भयो फुटवेयर औद्योगिक मेला

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको…

जग्गा वर्गीकरण नहुँदा राजस्व घट्यो

 पुष २१, २०७९

बलेवा, पुस २१ : तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा बागलुङमा राजस्व सङ्कलनमा कमी आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको छ भने कुनै…

दुई लाख ३० हजार भारतीय र २३ हजार विदेशी पर्यटकले गरे लुम्बिनी दर्शन

 पुष २१, २०७९

भैरहवा, पुस २१ : कोराेना महामारीबाट थलिएको पर्यटन क्षेत्रमा कोरोनापछि अन्तर्राष्ट्रिय पर्यटक आउन थालेका छन् । यसबाट पर्यटन व्यवसायी उत्साहित छन् । गत वर्ष ९६ मुलुकका पर्यटक र तीर्थयात्रीले बुद्ध…

ग्वार्काेमा फ्लाइओभर निर्माण सुरु हुँदै

 पुष २१, २०७९

काठमाडौँ, पुस २० : ललितपुरको ग्वार्काेमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर…

यस्तो हुनेछ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलबार विश्वासको मत लिँदैछन् । नेकपा एमालेसहित सरकारमा सहभागी दलहरुले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभइसकेको नेकपा…

तातोपानी नाकामा चहलपहल शून्य

 पुष २१, २०७९

चौतारा, पुस २१ : काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा…

मन्त्रिपरिषद्को निर्णय : अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याएको एक मन्त्रीले जानकारी दिए…

प्रधानमन्त्रीद्वारा मूल्य कटौती गर्न निर्देशन

 पुष २१, २०७९

काठमाडौँ, पुस २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य…

उदयपुरको पहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै

 पुष २१, २०७९

उदयपुर, पुस २१ : परम्परागत अन्नका रुपमा प्रयोग हुने कोदोको उत्पादन घट्दै जान थालेको छ ।जिल्लाको लिमचुङ्बुङ , उदयपुरगढी ,रौतामाई र ताप्ली गाउँपालिकामा कोदो खेती हुँदै आएको छ । लिमचुङ्बुङ–४…

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

 पुष २१, २०७९

आदिस अबाबा, पुस २१ : इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पु¥याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका…