विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्छ : सांसद सुवाल

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : प्रतिनिधि सभा सांसद प्रेम सुवालले विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने भन्नुहुँदै सो कुरा…

गण्डकी प्रदेश मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

 पुष २५, २०७९

पाेखरा, पुस २५ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश…

मन्त्री र सांसद उत्पादन गर्ने कारखाना भयो ‘सङ्घीयता’ : अध्यक्ष केसी

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना सावित भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै अध्यक्ष…

नेपाल टी–२० क्रिकेट : विराटनगर दोस्रो क्वालिफायरमा प्रवेश

 पुष २५, २०७९

काठमाडौं पुस २५ : काठमाडौं नाइट्समाथि सानदार जित निकाल्दै विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको इलिमिनेटर खेलमा…

टीकापुर घटनाका निर्दोषहरूलाई रिहाइ गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा सरकारले थारुमाथि अन्याय गरेकाले न्याय गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा दलको नेताको हैसियतले सोमबार…

जसपा मधेश प्रदेशको संसदीय दलमा सरोज यादव

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरे पनि सहमतिमै यादवलाई नेता…

नयाँ सरकारलाई अर्थतन्त्र ठीक बाटोमा लैजान सुझाव

 पुष २५, २०७९

काठमाडौं, पुस २५ :राष्ट्रियसभा सदस्य एवम नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा…

संविधानको रक्षा अहिलेको प्राथमिकता : नेपाल

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले जनतालाई अनुभूत हुनेगरी…

सबै मिलेर समस्याको निकास गर्नुपर्ने जनादेश छ : लिङ्देन

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शिरमा राखेर जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले…

जनताको विश्वासलाई खेर जान दिँदैनौँ : गृहमन्त्री

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सरकारका गृहमन्त्री रवि लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार…