पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले आज यहाँ आयोजना…

न्यूनतम कार्यक्रमको कार्यान्वयनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना एक महिनाभित्र बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । “सबै सचिवले आ–आफ्नो मन्त्रालयभित्र यो कार्यक्रमलाई…

फाइजर खोपको अभावले सास्ती

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : कोभिड–१९ विरुद्धको जोनसोन एन्ड जोनसोन खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) फाइजर खोप सकिएको छ । फाइजर खोपको बुस्टर (अतिरिक्त मात्रा) सकिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा…

कर्मचारीले तलब भत्ता नपाएपछि पूर्ण रुपमा सेवा बन्द

 पुष २५, २०७९

महेन्द्रनगर (धनुषा), पुस २५ : धनुषाको एक नगरपालिकाका कर्मचारीले तलब भत्ता नपाएपछि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले नियमित खोपका कार्यक्रमसमेत पूर्णरुपमा बन्द गरेका छन् । नगराइन नगरपालिकाका…

राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट हिँड्नुपर्छ– अध्यक्ष ओली

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहमति र सहकार्यको बाटोबाट अघि बढ्नु पर्ने आजको आवश्यकता भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने…

संसद्को दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रारम्भ

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : जनताको सर्वोच्च प्रतिनिधिमूलक सार्वभौमसत्तासम्पन्न सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ । यस अधिवेशनको प्रमुख कार्यभार केही जल्दाबल्दा कानून निर्माणका अतिरिक्त नयाँ प्रधानमन्त्रीको विश्वासको मत…

राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार अगामी…

मनाङमा एक सय पैँतीस मेगावटको जलविद्युत् आयोजनाको निर्माण सुरु

 पुष २५, २०७९

मनाङ,पुस २५ : हिमाली जिल्ला मनाङमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । दुई वर्ष अघिदेखि निर्माण सुरुआत गर्नुपर्ने योजना आइतबारदेखि मात्रै निर्माणको…

सरकारको प्राथमिकतामा युवा र खेलकुद

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र सम्वाहकका रूपमा अगाडि बढाउँदै उनीहरूको सर्वतोमुखी विकासका लागि वातावरण निर्माण गर्ने घोषणा गरेको छ । सरकारको नीतिगत…

माओवादी नेता शालिकराम जम्कट्टेल बागमतीको मुख्यमन्त्रीमा नियुक्त

 पुष २५, २०७९

हेटौंडा , पुस २५ माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले…