जुनसुकै भ्रष्टाचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौं :: रवि लामिछाने

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन…

को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारी ?

 पुष २५, २०७९

गण्डकी, पुस २५ : गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा ९एमाले०का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा…

पत्रकार थापाले प्राप्त गरेको पुरस्कार मानसेवा आश्रमलाई प्रदान

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गर्नुभएको छ । कपडा व्यवसायी एसोसिएसन कास्कीले शनिबार आफ्नो रजत…

प्रदेशको औचित्य सावित गर्ने अधिकतम कोशिस गर्छौं : मुख्यमन्त्री अधिकारी

 पुष २५, २०७९

गण्डकी, पुस २५ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने बताउनुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट आज मुख्यमन्त्री नियुक्त भएपश्चात् पत्रकारसँग कुरा…

प्रधानमन्त्री दाहालले मङ्गलबार विश्वासको मत लिनुहुने

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत…

सवारी दुर्घटना हुँदा ११ जना घाइते

 पुष २५, २०७९

हिले, पुस २५ : धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । संखुवासभाको चैनपुरबाट सुनसरीको इटहरी जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो गाडी…

सङ्घीय संसदबाट शोक प्रस्ताव पारित

 पुष २५, २०७९

काठमाडौं, पुस २५  : प्रतिनिधि सभा बैठकले तीन जना सांसदप्रति शोक प्रस्ताव पारित गरेको छ । आज सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकले सो शोक प्रस्ताव पारित गरेको हो…

मुख्यमन्त्री कार्कीद्वारा शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

 पुष २५, २०७९

विराटनगर, पुस २५ : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो । शपथलगतै मुख्यमन्त्री कार्कीले…

नेप्से परिसूचक ४६.७६ अङ्कले वृद्धि

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६.७६ अङ्क बढेर २२११.३८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ…

गणतान्त्रिक व्यवस्थाप्रति मधेसी समुदाय प्रतिबद्ध : नेता रावत

 पुष २५, २०७९

काठमाडौं, पुस २५ : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त रावत (सीके रावत) ले गणतान्त्रिक व्यवस्थामा मधेसवादी जनता र राजनीतिक शक्तिको उच्च विश्वास र सम्मान रहेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा…