बार्सिलोनाको कठिन जित
काठमाडौं, पुस २५ : स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई उसैको मैदानमा १-० गोलले हरायो…
पब्जी विश्वकपमा नेपाल दोस्रो
काठमाडौं, पुस २५ : पब्जी विश्वकपमा नेपाल दोस्रो भएको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भयो । नेपालको द रियल सोल्जर्स (डीआरएस) एक सय ५८…
इन्टरनेटबारे सात रोचक तथ्य
आधुनिक विश्वको नौलो आविष्कार इन्टरनेट एक कम्प्युटर विद्युतीय प्रविधिद्वारा विकास भएको सूचनाको विश्वव्यापी सञ्जाल हो । यो एक कम्प्युटरहरूको समूह हो, जसको प्रयोगबाट संसारभरका सूचना एकआपसमा आदानप्रदान गर्न सकिन्छ ।…
मान्छेको मस्तिष्कमा ‘चिप’
प्रविधिको दुनियाँमा अनौठा–अनौठा आविष्कार भइरहन्छन् । प्रविधिको प्रयोग गरेर जटिलभन्दा जटिल कामलाई पनि सहज बनाउनेदेखि दैनिक जीवनका साधारण कामलाई असाधारण किसिमले पूरा गर्न सम्भव भएको छ । ड्राइभरबिना चल्ने कार,…
इलामको सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुने
पशुपतिनगर(इलाम), पुस २५ : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति…
उद्धार गर्न सरकारको पहल
काठमाडौँ, पुस २५ : सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको…
क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो
काठमाडौँ, पुस २५ : ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार…
प्रधानमन्त्रीबाट ग्लोबल आईएमई बैङ्कको कारोबार शुभारम्भ
काठमाडौँ, पुस २५ : ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालबाट सोमबार बिहान एक…
बागमतीमा माओवादीका जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
हेटौँडा, पुस २५ : निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको प्रतिवेदन बुझाएको २४ औँ दिनमा बागमती प्रदेशले मुख्यमन्त्री पाउने भएको छ । नेकपा (माओवादी…
कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नुहुँदै शर्मा
सुर्खेत, पुस २५ : नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुहुने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






