सरकारको हरित अर्थतन्त्रको विकास गर्ने सोच

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : सरकारले वन वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण एवं वातावरण सुरक्षा गर्न हरित अर्थतन्त्रको विकास गर्ने सोच अघि सारेको छ ।…

नेपालको राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने सरकारको योजना

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले राष्ट्रिय हितको रक्षा, स्वतन्त्र तथा असङ्लग्न परराष्ट्र नीतिको अवलम्बन, नेपालको राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर काम गर्नेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका…

चैतभित्र अधिवेशन गर्न जनसङ्गठनलाई एमालेको निर्देशन

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशनरसम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशनरसम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ । एमाले…

खाना पकाउने ग्यास सिलिण्डर बिस्फो हुँदा एक घाइते, दुई घरमा क्षति

 पुष २५, २०७९

भक्तपुर, पुस २५ : सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा एक जना घाइते भएका छन् भने दुई घरमा क्षति पुगेको छ । सिलिण्डर…

युक्रेन र इरानका महिला अधिकारकर्मी स्वीडेनी मानव अधिकार पुरस्कारबाट सम्मानित

 पुष २५, २०७९

स्टकहोम,पुस २५ : महिला अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका युक्रेन, इरान र टर्कीका तीन जना महिलाले सन् २०२३ का लागि स्वीडेनको ओलोफ पाल्मे मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको…

रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुँदै

 पुष २५, २०७९

पेरिस,पुस २५ : विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेस्सीले पेरिस…

बहुसांस्कृतिक विशेषतालाई पहिचानका रुपमा स्थापित गरिने

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले पर्यटन, संस्कृति र सामाजिक सद्भावलाई देशको पहिचान एवं गौरवका रूपमा स्थापित गर्नेभएको छ । राष्ट्रिय एकता, बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचानका रुपमा…

सरकारको प्राथमिकतामा कृषि रुपान्तरण

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले कृषि क्षेत्रको रुपान्तरणका लागि विभिन्न कार्ययोजना बनाएर अघि बढ्ने भएको छ । आज आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सरकारले कृषि क्षेत्रको रूपान्तरणका…

नीतिगत सुधारको लक्ष्यसहित २१ बुँदामा समेटियो सरकारको न्यूनतम कार्यक्रम

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : आगामी छ महिनाभित्र नागरिता पाउन नसकेका नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने लक्ष्यलगायत महत्वपूर्ण विषय समेटिएको सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा…