‘स्वप्नभूमि’ लोकार्पण
काठमाडौँ,पुस २९ : लेखक तुलसी आचार्यद्वारा लिखित दोस्रो उपन्यास ‘स्वप्नभूमि’ को आज आयोजित एक कार्यक्रममा नायक राजेश हमालले लोकार्पण गर्नुभयो । अमेरिकालाई सपनाको देश देखेर अध्ययन, व्यापार व्यवसाय, आर्थिक लाभका…
काभ्रेमा रगत सङ्कलन अभियान
काभ्रेपलाञ्चोक,पुस २९ : जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई…
रेसुङ्गा नगरपालिकाद्वारा पशु बीमा सम्झौता
गुल्मी, पुस २९ : गुल्मीको रेसुङ्गा नगरपालिका र अजोड इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाबीच पशु बीमासम्बन्धी सम्झौता गरिएको छ। रेसुङ्गा नगरपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०७९-०८० को स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाअन्तर्गत…
धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने
कैलाली, पुस २९ : धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण हुनेभएको छ । विद्यालयमा रहेका क्रिकेट खेलाडीलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको…
जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने
महेन्द्रनगर (धनुषा), पुस २९ : जनकपुरधाममा आगामी माघ १५ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्ट्स जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो । क्रिकेट र…
उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता
मकवानपुर, पुस २९ : बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा…
माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा
काठमाडौँ, पुस २९ : थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार…
गण्डकीमा शनिबार सभामुखको निर्वाचन, गठबन्धनबाट माओवादीका धिताल
कास्की,पुस २९ : सत्तारुढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुहुने भएको छ । नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको आज साँझ बसेको बैठकले गोरखा क्षेत्र नं…
नेप्सेको साधारणसभाबाट शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित
काठमाडौँ,पुस २९ : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम…
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत
काठमाडौँ, पुस २९ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






