‘प्रभावकारी न्याय सम्पादनका लागि व्यापक सुधार आवश्यक’

 पुष ३०, २०७९

जनकपुरधाम,पुस ३० :  महान्यायाधिवक्ता डा दीनबन्धु पोखरेलले प्रभावकारी न्याय सम्पादनका लागि अपराध अनुसन्धान पद्धति र अभियोजन अभ्यासमा नै व्यापक सुधारको आवश्यकता औँल्याउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम, धनुषामा आज…

इरानविरूद्ध जासूसी गरेको आरोपमा बेलायती मूलका इरानी नागरिकलाई मृत्युदण्ड

 पुष ३०, २०७९

पेरिस, पुस ३० : बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका बेलायती मूलका इरानी नागरिक अलिरेजा अकबरीलाई इरानले मृत्युदण्ड दिएको शनिबार जनाएको छ । इरानी जेलमा रहेका ६१ वर्षीय…

गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण

 पुष ३०, २०७९

लेखनाथ, पुस ३० : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराउनुभएको छ । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास…

मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा…

मन्त्री श्रेष्ठद्वारा यातायात व्यवस्थाको सेवालाई छिटो छरितो बनाउन छलफल

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन छलफल गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात…

माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतसँग गृहमन्त्रीको भेट

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहनुभएका महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी…

चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु

 पुष ३०, २०७९

बेइजिङ,पुस ३० : चीनको स्वास्थ्य अधिकारीहरूले शनिबार एक महिनाको अवधिमा कोभिड–१९ का कारण झण्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । सन् २०२२ को डिसेम्बर ८ देखि यस…

Journalist Bhandari’s ‘Satta Sangharsha’ launched

 पुष ३०, २०७९

Kathmandu, Jan 14 : 'Satta Sangharsha' (Power Struggle), a book written by journalist Ram Krishna Bhandari was launched here today. Nepali Congress general-secretary Gagan Kumar Thapa, CPN (Maoist Centre)'s deputy…

प्रदेश नं १ का उपसभामुख दनुवारद्वारा सपथ ग्रहण

 पुष ३०, २०७९

मोरङ, पुस ३० : प्रदेश नं १ का सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारलाई आज सपथ गराउनुभएको छ । सभामुख गौतमले नेपालको संविधानको धारा १८२…

राष्ट्रपति र सभामुखको निर्वाचनबारे कांग्रेससँग पनि छलफल हुन्छ : प्रधानमन्त्री

 पुष ३०, २०७९

काठमाडौं, पुस ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको बताएका छन्। शनिवार सम्पादकहरूसँगको छलफलमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान सरकारलाई पूर्णता दिने विषयमा कुरा…