रु तीन करोडको लगानीमा कालिज फार्म
तनहुँ, माघ १ : जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार…
कृषि कर्मबाट वार्षिक रु २० लाख आम्दानी गर्दै गुरुङ दम्पती
खोटाङ, माघ १ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी),…
देवघाटमा भक्तजनको भीड
दमौली, माघ १ : तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम सुरु भएको छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा…
आजको मौसम ः आंशिकदेखि सामान्य बदली
काठमाडौँ, माघ १ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश…
सुत्केरीको हवाई उद्धार
मान्म, पुस ३० : कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उहाँलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । रास्कोट नगर…
‘राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने’
काठमाडौँ, पुस ३० : कृषि उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि राष्ट्रिय खाद्य बैंकले ‘एक पालिका एक उत्पादन’ मा जोड दिएर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय खाद्य बैंक…
कैलो नदर राक्षसलाई भुलाउन बडगाउँमा माघी मेला
मुसीकोट, पुस ३० : रुकुमपश्चिमकोे बाँफीकोट गाउँपालिका–५ मा माघीको अवसरमा आजदेखि मेला सुरु भएको छ । वडागाउँमा लाग्ने मेला अन्य मेलाभन्दा फरक छ । मेलाको अवसरमा सिस्नो खेल्ने, पायो माग्ने…
स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा
काठमाडौँ, पुस ३० : शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला…
नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित
गण्डकी, पुस ३० : आर्चरीबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका पदक जितेका खेलाडी तथा प्रशिक्षकलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश आर्चरी सङ्घ, कास्की जिल्ला आर्चरी सङ्घ र…
मलाई निर्माताको साथ चाहिएको छ : बोर्ड अध्यक्ष केसी
काठमाडौँ, पुस ३० : शुक्रबार निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






