भूमिसुधार मन्त्री राईद्वारा पदबहाली

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : नवनियुक्त भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री राजेन्द्रकुमार राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ…

अन्तर–बैंक कारोबार र तरलताको विवरण अनिवार्यरुपमा एआईएस पोर्टलमा राख्नुपर्ने

 माघ ०३, २०७९

काठमाडौँ,पुस ३ : नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले…

महिलामन्त्री चौधरीद्वारा पदभार ग्रहण

 माघ ०३, २०७९

काठमाडौैँ, माघ ३ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप…

निजगढ विमानस्थल तीव्र गतिमा अघि बढाइन्छ : पर्यटनमन्त्री किराती

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : सरकारले बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज मन्त्रालयमा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल…

पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो

 माघ ०३, २०७९

गण्डकी,माघ ३ : पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय…

तेस्रो पटक सांसद बन्नुभएका मोदी सामान्य प्रशासनमन्त्री

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको छ । तेस्रो पटक सांसद बन्नुभएका मन्त्री मोदीले आज…

उपसभामुख थापाद्वारा पदभार ग्रहण

 माघ ०३, २०७९

गण्डकी, माघ ३ : गण्डकी प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सभामुख कृष्णप्रसाद धितालबाट पद तथा गोपनीयताको शपथ लिनुभएकी थापाले आज पदभार ग्रहण गर्नुभएको हो ।…

सभामुखको निर्वाचनका लागि सहमति जुटाउन बालुवाटारमा सर्वदलीय बैठक जारी

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका…

एमाले अध्यक्ष ओली सर्वदलीय बैठकबाट किन बाहिरिए ? यस्तो छ कारण !

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् । ओली…

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित

 माघ ०३, २०७९

सुदूरपश्चिम, माघ ३ : सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा ९माओवादी केन्द्र०का भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नेकपा (एमाले) की जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस्…